क्राईम ब्यूरोगोलबजारमा राजमार्गमै जल्यो पसल, पुगेन बारुण यन्त्र, स्थानीयले हाने नपामा ताला
न्यूज ब्यूरो, सिरहा । सिरहाको गोलबजारमा एक मासु पसलमा आगलागी भएको छ । ग्यासको सिलिन्डरबाट आगो लिक भएर आगलागी भएको हो । गोलबजार नपा ११ निवासी जाकिर खानले पूर्वपश्चिम राजमार्ग अन्तर्गत् गोलबजार ४ गोलबजारमा संचालन गरेको अफरिन मासु पसलमा मंगलबार अपरान्ह करिब ५ बजेको समयमा आगलागी भएको छ । आगलागीबाट १ थान
८ वर्ष अगाडि · क्राईम ब्यूरो











