क्राईम ब्यूरोजनकपुरः करेन्ट लागेर खेतमै साँढेको मृत्यू
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा खेतमा लगाइएको बिजुलीको नाँगो तारमा करेन्ट लागेर एक साँढेको मृत्यू भएको छ । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ५ महेन्द्रनगर स्थित साँढेको जीउमा ओछयाइएको तार छोएपछि तत्कालै मृत्यू भएको हो । ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार, नीलगाई, बँदेलबाट बाली जोगाउन
६ वर्ष अगाडि · क्राईम ब्यूरो











