ब्यूरो अपरेशनकोरोनाबाट मृतक गार्डको ४ मलामी (कठियारी), एकले सभामै बाँडेको थिए नास्ता !
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा मृत्यूपछि कोरोना पुष्टि भएका गार्डको अन्तिम सँस्कारमा ४ जना मलामी सहभागी भएको खुलेको छ । कोरोनाको आशंका भएपनि प्रशासनले अस्पतालका सेकुरिटी गार्डको शव (लास) लाई परिवारजनलाई जिम्मा आईतबार नै लगाएको थियो । तर, सोमबार कोरोना पुष्टि भएपछि अहिले हलचल भएको छ । कोरोना सँक्
६ वर्ष अगाडि · ब्यूरो अपरेशन










