ब्यूरो-रिपोर्टरजय सूर्य कन्सल्टेन्टले घरको नक्सा निःशुल्क बनाउने
न्यूज ब्यूरो, सप्तरी । सप्तरीस्थित रहेको जय सूर्य कन्सल्टेन्टले आम सर्वसाधारणलाई घरको नक्सा निःशुल्क बनाइदिने घोषणा गरेका छन् । सप्तरीको बोदे बसाईन नगरपालिका र तिलाठी कोयलाडी गाउँपालिकाको सम्पूर्ण नागरिकलाई सो कम्पनीबाट निःशुल्क घरको नक्सा बनाइदिने घोषणा गरेको हो । आफ्नो जन्मदिनको अवसरमा कम्पनीका सँ
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











