ब्यूरो-रिपोर्टरश्रोत नखुलेको ११ लाख रुपैयाँ सहित एक जना पक्राउ
उनको साथबाट १००० को नोट ८०३ वटा, ५०० को नोट ४०० वटा, १०० को नोट १९९ वटा र ५० को नोट ३ वटा गरि जम्मा रु ११ लाख ३ हजार ५० रुपैयाँसहित पक्राउ गरेको सशस्त्र प्रहरी ७ नम्बर गण सिरहाका प्रमुख एसपी रमेश थापाले जानकारी दिए ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











