
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
स्वास्थ्य ब्यूरोन्यूज ब्यूरो, सिरहा । सिरहाको मिर्चैयाका युवाहरुको समाजिक संस्था अष्टाबक्र फाउन्डेसनले सरसफाई अभियानलाई तीव्रता दिएका छन् । क्लिन मिर्चैया, ग्रीन मिर्चैयाको उद्देश्य बोकेर सफाई अभियानमा जुटेका युवाहरूलाई साथ दिन महिलाहरू पनि हात अघि बढाएकी छन् । सफाई अभियानलाई उचाई दिन सरसफाई कार्यक्रममा महिलाहरुलाई
७ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
क्राईम ब्यूरोअधिकारीका अनुसार बेचबिखनका निमित्त ल्याउन लगाउने जिल्ला झापा बुध्दशान्ती गाउँपाकिला वडा नम्बर ४ घर भइ हाल जिल्ला काठमाडौ बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १३ चन्नीखेलमा डेरा गरि बस्ने बर्ष २४ कि मिना कार्की समेतलाई पक्राउ गरी कारवाहीको लागि पठाएको हो ।
१ वर्ष अगाडि · क्राईम ब्यूरो
सिरहा नगरपालिका-१५ बुधौराबाट सशस्त्र प्रहरीले अवैध मदिरा नियन्त्रणमा लिएको हो । मोटरसाइकलमा लोड गरी भारततर्फ लैजाँदै गरेको अवस्थामा अन्दाजी ८१ हजार रुपैयाँ बराबरको भन्सार छलीका सोफी नामक मदिरा नियन्त्रणमा लिइएको सिरहाका सशस्त्र प्रहरी प्रमुख शिव गैरेले बताए । यसैगरी प्रहरीले मदिरा लोड गरिएको तीन थान भारतीय मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ । मोटरसाइकल र मदिरा भन्सार बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरी उपरीक्षक गैरेले
२ वर्ष अगाडि · आर्थिक ब्यूरो
देश कालउहाँका अनुसार विद्यार्थीले माग गरेको कागजपत्र पनिकाले केन्द्रीय तथा क्षेत्रीय कार्यालयमार्फत सम्बन्धित क्याम्पसमै पठाइदिने छ । पनिका अन्तर्गत अहिले बल्खुबाहेक नेपालगन्ज, अत्तरिया, पोखरा, विराटनगर क्षेत्रीय कार्यालयबाट परीक्षासँग सम्बन्धित काम भइरहेको छ । मधेश प्रदेशलाई लक्षित गरेर छिट्टै जनकपुर कार्यालयबाट पनि काम सुरु हुँदै छ । “हामीले बनाएको योजना अनुसार काम भयो भने केही समयपछि विद्यार्थीको प्रमाणपत्र उनीहरूले दिएको घरको ठेगानामै पु-याइदिने छौँ । यसका लागि हुलाकसँग पनि समन्वय गर्दै र्छौं,” उहाँले भन्नुभयो ।
२ वर्ष अगाडि · देश काल
क्राईम ब्यूरोपक्राउ परेका कुमोद साह सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिका वडा नम्बर १ रामपुरका बासिन्दा हुन । भारतको लदनियाँबाट नेपालको दसगजा क्षेत्रमा व्यापारी र स्थानीयलाई तर्साउने अवस्थामा सशस्त्र प्रहरी वल बरियारपट्टीले पक्राउ गरेको जनाईएको छ।
३ वर्ष अगाडि · क्राईम ब्यूरो
प्रमुख समाचारत्यसैगरी समाजमा आपसी सद् भाव र भाइचाराको वातावरण निर्माण गर्न दुवै पक्षले आ–आफ्नो पक्षबाट पहल गर्ने, धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी अञ्जु भण्डारीको संयोजकत्वमा समिति गठन गरिने र त्यसमा दुबै समुदायबाट प्रतिनिधि राख्ने, तथा सोमबार दिउँसो ४ बजे धार्मिक सदभाव ¥याली निकालिने र त्यसमा दुबै समुदायको व्यक्तिहरु सहभागी रहने लगायतका निर्णय भएको प्रमुख जिल्ला अधिकारी दाहालले बताए ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारनिर्वाचन आयोगले यस्तो तर्क गरिरहँदा राजनीतिक दलका नेताहरु भने राष्ट्रपति र उपराष्ट्रपति ‘फरक लिंग वा समुदायको हुनुपर्ने’ भनिएकाले समुदायमात्रै फरक हुँदा मान्य हुने दाबी गर्छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार
न्यूज ब्यूरो, जनकपुरधाम। मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले केही गर्न नसकेको स्वीकारेका छन् । केही गर्न नसक्नुको कारण सरकारको पाँच वर्षे कार्यकाल सिक्ने र नियमावली बनाउने गर्दा नै बितेको हुँदा स्वरोजगारदेखि जतताको समस्या समाधान गर्न नसकेको मुख्यमन्त्री राउतले बताए । ‘युवाहरूलाई
४ वर्ष अगाडि · प्रदेश ब्यूरो
देश कालरामप्रसाद मण्डलको नाममा जारी भएको नेपाली कांग्रेस सप्तरी जिल्लाको उपसभापति पदको निर्चाचित भएको प्रमाण पत्र रद्ध गर्दै दोस्रो बढी मत प्राप्त गरी निर्वाचित भएका यादवको नाममा उपसभापति पदको निर्वाचित भएको प्रमाण पत्र केन्द्रबाट नै जारी गरी उनलाई प्रदान गर्ने निर्णय गरेको छ ।
४ वर्ष अगाडि · देश काल
देश कालएमालेको प्रदेशका प्रमुख सचेतक समेत रहेका साहले महासेठले पार्टीमा तानाशाह बनेर महाधिवेसन प्रतिनिधी छनौट गरेको बताए । ‘महासेठले आफ्ना आसेपासे र नातागोतालाई मात्रै महाधिवेसन बनाएका छन्’ उनले भने, ‘त्यहीं कारण प्रदर्शनमा उत्रनुपरेको छ ।’
४ वर्ष अगाडि · देश काल
अन्तराष्ट्रियन्यूज ब्यूरो, सउदी । विश्वभरि छरिएर रहेका मधेश मूलका नेपालीहरुको छाता सँगठन गैर आवासीय मधेशी सँघका अन्तराष्ट्रिय अध्यक्ष ईन्जिनीयर बसन्त कुशवाहाले संगठन सदैव उनीहरुको साथमा रहेको बताएका छन् । शनिबार सँघको साउदी अरब शाखाले साउदी जुवेल मा फँसेका केही मधेशी कामदारहरूलाई करिब २० दिनसम्म पुग्ने गरी दोस्र
६ वर्ष अगाडि · अन्तराष्ट्रिय
क्राईम ब्यूरोन्यूज ब्यूरो, रौतहट । रौतहटमा बुुहारी बनाउने भन्दै छोरा र परिवारसँग भेटाउन बोलाएर एक किशोरीमाथि बलात्कार भएको छ । दाइजो नलिने बाचा गरेर बुुहारी बनाउन बोलाएका ४० वर्षीय अब्दुला अन्सारीले एक किशोरीलाई बलात्कार गरेको रहस्य खुलेको छ । आफ्नो छोराको फोटो देखाएर बुुहारी बनाउने भन्दै बोलाएर १७ वर्षीया किशोर
६ वर्ष अगाडि · क्राईम ब्यूरो