
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
गाउँ / समाजत्यस्तै षष्ठीका दिन बिहीबार (आज) साँझ गहुँ र चामल ओखल, जाँतो वा ढिकीमा कुटान–पिसान गरी सोबाट निस्केको पीठोबाट बनाइएका विभिन्न गुलियो खाद्य सामग्री ठकुवा, भुसवा लगायत लोकगीत गाउँदै निर्धारित जलाशय नजिक बनाएको छठ घाटसम्म पुग्नेछन् ।
४ वर्ष अगाडि · गाउँ / समाज
देश कालरेलको इन्जिन गुडाउन तत्काल सर्भिसिङ्ग आवश्यक भएकाले ३५ देखि ४० लाख सम्म खर्च लाग्न सक्ने उनले बताए । तत्काल रेल संचालन हुने अवस्था नरहेकोले ती बिग्रेका समानहरु नफेरिएको उनले जानकारी दिए ।
४ वर्ष अगाडि · देश काल
स्वास्थ्य ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया (यादव) ले शहिदनगर नगरपालिका स्वास्थ्य क्षेत्रमा बलियो र मजबुत भएको बताउनुभएको छ । शुक्रबार दिउँसो नगरपालिकाको स्वास्थ्य समितिले आयोजना गरेको २ दिने समिक्षा कार्यक्रममा बोल्दै उहाँले धनुषामै अन्य नगरपालिका भन्दा ९ वटै वडामा
६ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
देश कालन्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का सरकारले भोली सोमबार साउन २७ गते सार्वजनिक विदा दिने घोषणा गरेका हुन् । प्रदेश नं. २ को सरकारले मुस्लिम धर्मावलम्बीहरुको उल्लासको पर्व इद उल जोहा बकर इदको अवसरमा एक दिने सार्वजनिक विदा दिएको हो । केन्द्र सरकारले समेत सोमबार सार्वजनिक विदाको घोषणा गरेको छ भने
७ वर्ष अगाडि · देश काल
क्राईम ब्यूरोन्यूज ब्यूरो, सिरहा । सिरहामा भरुवा बन्दुकसहित २ युवक पक्राउ परेका छन् । सिरहाको कल्याणपुर प्रचिलवाबाट दुई युवकलाई प्रहरीले भरुवा बन्दुकसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा कल्याणपुर नगरपालिका–११ निवासी सुकना मण्डलका १९ वर्षीय छोरा मनिष मण्डल र कल्याणपुर नगरपालिका वडा ३ का कारी मंसुरीको २४ वर्षीय छ
७ वर्ष अगाडि · क्राईम ब्यूरो
राजनीतिकन्यूज ब्यूरो, जनकपुरधाम । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबीच अन्ततः एकीकरणको टुँगो लागेको छ । दुबै पार्टीबीच २३ गते सोमवार एकीकरणको घोषणा गर्ने तय गरिएको हो । शनिवार बसेको दुई पक्षको बैठकबाट नयाँ पार्टीको नाम समाजवादी पार्टी, नेपाल
७ वर्ष अगाडि · राजनीतिक
ब्यूरो अपरेशनन्युज ब्यूरो, सप्तरी । किर्ते गरी उपभोक्ता समिति गठन प्रकरणमा मुछिएका पूर्वाधार विकास डिभिजन कार्यालय सिरहाका प्रमुख सिनियर डिभिजनल इन्जिनयर राजकुमार गोइतलाई शनिबार पक्राउ गरिएको छ । प्रदेश नम्बर २ को भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत सप्तरी जिल्लामा सञ्चालित योजनामध्ये अग्नीसाइर कृष्णासवरण गा
७ वर्ष अगाडि · ब्यूरो अपरेशन
प्रमुख समाचारन्यूज ब्यूरो, महोत्तरी । प्रदेश सरकालाइ चुनौती दिदै महोतरीको औरही नगरपालिका मा रहेकोे चिल्ड्रेन ग्लोरी पब्लिक र रामगोपालपुमा रहेको महोतरी ग्लोरी संचालन नै रहयो । कृष्ण जन्माष्टमीको अवसरमा आइतबार प्रदेश २ मा सार्वजनिक बिदा दिएको छ ।तर महोतरीको औरही नगरपालिका मा रहेको चिल्ड्रेन ग्लोरी पब्लिक र रामगोपा
८ वर्ष अगाडि · प्रमुख समाचार
दुई पक्षीय बैठकले निर्वाचनको ४८ घण्टा अघि दुई देशका सीमा क्षेत्रमा मदिराको बेचविखन र सेवनमा रोक लगाउने निर्णय भएको थियो । भारतसँग रहेको सबै सीमानाकाहरु आज राती १२ बजेदेखि नै सील हुने जनाइएको छ ।
४ वर्ष अगाडि · पालिका खबर
पालिका खबरयसपटकको स्थानीय चुनावमा महानगरको कुल मतदाता सङ्ख्यामध्ये ६३ प्रतिशत मत खस्यो भने त्यो सङ्ख्या ७८ हजार ५२७ हुनेछ । जसमा नगरप्रमुखका लागि दुईजना मात्र प्रमुख उम्मेदवार भए जीतका लागि कम्तीमा ४० हजार मत आवश्यक हुन्छ ।
४ वर्ष अगाडि · पालिका खबर
देश कालनिधिले आफ्नो नेतृत्वमा कांग्रेसले आगामी तीनै तहका निर्वाचनमा बहुमत हासिल गर्न सक्ने दाबी गरे। उनले जनतामा संघीय लोकतान्त्रिक गणतन्त्र र त्यस प्रणालीको परिणाम तथा सुशासनको अनुभूति दिलाउन र देशको भौगोलिक विविधता,हिमाल, पहाड, तराई–मधेस, पश्चिमदेखि पूर्वका सबै जनताको भावनात्मक रुपमा जोड्ने कांग्रेस बनाउन आफूलाई सभापतिमा निर्वाचित गर्न आग्रह समेत गरे ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को अस्थायी राजधानी जनकपुरदेखि केही दुरीमा रहेको धनुषाको नक्टाmिझझमा अघोरी बाबाले एक बृद्धलाई गम्भिर घाईते बनाएको छ । धनुषाको मिथिला नगरपालिका वडा नं. २ नक्टाझिझ बस्ने अन्दाजी बर्ष ६२ का राज कुमार महतोलाई घाईते बनाएका हुन् । उनलाई घाँटीमै कुल्हाडी (बँचरो) प्रहार
६ वर्ष अगाडि · प्रमुख समाचार