
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
खेल / खेलाडीयस्तै दोस्रो खेलमा वडा नं. ८ को टिमले १२ ओभरमा ९६ रन बनाउदै अल आउट भए । जवाफी ब्याटिँगमा उत्रेकामा वडा नं. ४ ले ३ विकेटको क्षतिमा ८ ओभरमै ९७ रन बनाएर विजयी हाँसिल गरेको आयोजक कमला युवा सँजालका अध्यक्ष विमलेश यादवले जानकारी दिए ।
१ वर्ष अगाडि · खेल / खेलाडी
सर्भेक्षक लक्ष्मी प्रसाद चौलागाई र राजधानी लेखापढी सेवाका लेखापढी कर्मचारी नेत्र बहादुर पोखरेलले जग्गा हालसाविक एवं कित्ताकाट गरी पूर्जा उपलब्ध गराइदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले सर्भेक्षक लक्ष्मी प्रसाद चौलागाई र लेखापढी कर्मचारी नेत्र बहादुर पोखरेललाई सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ परेका हुन् ।
२ वर्ष अगाडि · प्रमुख समाचार
देश कालन्युज ब्युरो,धनुषाधाम । स्थानीय चुनावलाई केन्द्रित गर्दै धनुषाधाम नगरपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । धनुषाधाम नगरपालिकाको कार्यालय नजिकै रहेको इलाका प्रहरी कार्यलय धनुषाधामको उतरपट्टी छेउमा राम मन्दीरको प्रांगणमा निर्वाचन कार्यलय स्थापना गरिएको छ । कर्यालयमा अहिले निर्वाचन अधि
४ वर्ष अगाडि · देश काल
ब्यूरो अपरेशनयादवको साथबाट चोरी भएको मोटरसाईकल, ब्लुबुकसँगै फेला पारी चोरी मुद्दामा अनुसन्धान अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता जीतेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
४ वर्ष अगाडि · ब्यूरो अपरेशन
देश कालसङ्क्रमितमध्ये सात होम आइसोलेशनमा उपचाररत छन् भने अन्य सङ्क्रमणमुक्त भइसकेका छन् ।
५ वर्ष अगाडि · देश काल
ब्यूरो अपरेशनआलमलाई ५ दिनको म्याद थप गरी सो विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
५ वर्ष अगाडि · ब्यूरो अपरेशन
आर्थिक ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । महोत्तरीको पिपरा गाउँपालिकाले आगामी आर्थिक वर्षमा गाउँपालिकामै आयूर्वेद अस्पताल सँचालनको अवधारणा ल्याएको छ । बुधबार सम्पन्न भएको छैठौं गाउँसभाबाट आर्थिक वर्ष २०७७÷०७८का लागि ४७ करोड २१ लाख ५८ हजार ६ सय रुपैयाँको बजेट विनियोजन गरिएको हो । गाउँपालिकाका अध्यक्ष विक्रम चौधरीले
६ वर्ष अगाडि · आर्थिक ब्यूरो
देश कालन्यूज ब्यूरो, जनकपुरधाम । महोत्तरीमा एक प्रहरी सहायक नीरिक्षक (असई) रँगेहात अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन् । महोत्तरीको औरही नगरपालिका अन्तर्गत पर्ने कठुधार प्रहरी चौकीका ईन्चार्ज समेत रहेका प्रहरी असई वृजेश कुमार चौधरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासबाट खटि गएको ट
७ वर्ष अगाडि · देश काल
देश कालप्रधानमन्त्री ओली ११ बजे हेलिकोप्टरबाट आउने कार्यक्रम रहेको छ । प्रदेश सभामा सम्बोधनपछि दलका नेताहरुसित भेटघाट गर्ने बताइएको छ । प्रदेश सभाको कार्यक्रम सकिएसँगै प्रधानमन्त्री ओली सिरहा जाने कार्यक्रम रहेको छ ।
१ वर्ष अगाडि · देश काल
देश कालप्र अ सत्रुधन यादव स्टाप मिटिङ्ग गरी काजमा बिष्णुपुर गाउँपालिका वडा नं १ गोरीपुर स्कुलमा गएपछि नियमित प्र अ प्रदिप यादवलाई बनाएको थियो । नियमकानुनले नियमित प्र अ पवन दास हुनु पर्नेमा जातयि दम्भ र जातीय राजनीतिक आडमा प्रदीप यादवलाई बनाईयो । वि.सं. २०८० माध २१ गते विद्यालय व्यवस्थापन समितिको चुनाव भएपछि प्रदिप यादव, जयनन्दन यादव, सिता पासमान र मनिसा यादव निर्वाचित भएपछि विद्यालयको अवस्था झन विग्रिदै गएको गुनासो स्थानीयहरुको छ ।
२ वर्ष अगाडि · देश काल
प्रमुख समाचारशुक्रबारको इजलासले अन्तरिम आदेश दिएमा लामिछानेको सांसद पद अयोग्य हुनेछ । तर सर्वोच्चले अन्तरिम आदेश नदिएमा भने मुद्दाको अन्तिम टुंगो नलागेसम्म उनको सांसद र मन्त्री पद कायमै रहनेछ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारयसअघि जसपाकै प्रत्यासी लालकिशोर साहको विरोध उम्मेदवारी दिएका बलराम महतो सोमबार उपेन्द्र यादवको अगाडी उनकै गुणगान गरे । चुनावमा जसपाको खिलाफ गर्न नथाकेका महतोले जसपामा प्रवेश गरे लगत्तै हनुमानगिरीको उदघाटन गरे ।
४ वर्ष अगाडि · प्रमुख समाचार