
Pokhara Avengers

Karnali Yaks

Pokhara Avengers

Karnali Yaks
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
स्वास्थ्य ब्यूरोजेसीज सप्ताहअन्तर्गत छैठो दिन मर्यादित महिनावारी दिवस भएकाले जेसीजले महिनावारीलाई मर्यादाका साथ सम्मान गर्ने सन्देश दिन सेनेटेरी प्याड र पौष्टिक आहारा वितरण गरेको जनाएको छ ।
५ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
क्राईम ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । पर्यावरण जोगाउनको लागि पर्यावरण अभियानीहरुले दिनरात महिनेत गरेर आम जनताको लागि खटिरहेको बेला धनुषामा विध्वंश मच्चाएको छ । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. १ मा पर्ने जानकी मेडिकल कलेजदेखि कमला नदीसम्म लगाइएको आँपको विरुवा काटिदिएपछि अभियानीहरु सहित त्यही समाजका अगुवा
७ वर्ष अगाडि · क्राईम ब्यूरो
न्यूज हाईलाईटन्यूज ब्यूरो, सिरहा । कलेज टूरको क्रममा दुबईमा रहस्यमय मृत्यू भएका सिरहाको मिर्चैया ५ का गौरव श्रेष्ठको न्यायका लागि राष्ट्रिय विद्यार्थी संघले काठमाडौंको माईतीघर मण्डलामा प्रदर्शन गरेको छ । काठमाडौं थापाथलीमा रहेकोे द ब्रिटिश कलेजबाट भ्रमणमा दुबई गएका उनको कलेजकै लापरबाहीका कारण मृत्यू भएको ठहरसहित
७ वर्ष अगाडि · न्यूज हाईलाईट
क्राईम ब्यूरोसिरहा, १९ माघ । सिरहाका लालु खानलाई गोली प्रहार गर्ने सुनिल यादव पक्राउ परेका छन् । यादव झण्डै एक वर्षपछि पक्राउ परेका हुन् । २०७१ साल फागुन १ गते मिर्चैया २ झौलीयाका लालु खानलाई गोली प्रहार गरी फरार भएका मधेस राष्ट्र जनतान्त्रिक पार्टीका सदस्य धनुषाका अश्वेश्रर यादवका छोरा सुनिललाई प्रहरीले बिहीबार
८ वर्ष अगाडि · क्राईम ब्यूरो
भायानेट नेपालको एक अग्रणी इन्टरनेट र टिभी सेवा प्रदायक हो र यसले आफ्ना ग्राहकहरूलाई व्यक्तिगत तथा व्यावसायिक दुवै प्रयोजनका लागि नयाँ र नवीनतम इन्टरनेट सुविधाहरू प्रदान गर्दै आएको छ ।
४ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
ब्यूरो-रिपोर्टरसाहका अनुसार बजेट तथा कार्य सवैलाई भलो गर्ने हिसावले अगाडी बढाउन यहाँवाट पारित भएको निति नियम लागुहोस बताउँदै भने बिकास निर्माण जस्ता कार्यका लागि भुक्तानी गर्न नियम कानुनको परिधि भित्र रहेर स्थानियहरुकै हकहितमा कार्य गर्न जतिबेला जुनवेला सक्रिय रहेको बताए ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
स्वास्थ्य ब्यूरोभिडियो ती व्यक्तिले मेसु यादवबाट ब्लैकमा रेम्डेसिभिर ल्याएर प्रतिभाईल ५१०० पर्ने औषधीको २५००० सम्म लिने गरेको खुलाएका थिए । सो आरोपलाई मेसु यादवले निराधार बताएका छन् ।
५ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
ब्यूरो-रिपोर्टरजनचेतना मुलक कार्यक्रममा बिपत व्यावस्थापन सम्बन्धी सशस्त्र प्रहरीले गरेका बिभिन्न उद्धार तथा सकरात्मक कामहरु बारेमा पनि जानकारी गराइएको थियो ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
गाउँ / समाजयसका साथै, मेयर मण्डलले सावधानी साथ बस्न स्थानीय वासिन्दालाई आग्रह समेत गरे । मेयर मण्डलले स्थानीय प्रशासनसँग सो वस्तीलाई सुरक्षा प्रदान गरिदिन आग्रह गरेका हुन् ।
५ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारजिल्ला समन्वय समिति धनुषाका प्रमुख रामदेव वनरैत यादवले धार्मिक तथा ऐतिहासिक महत्वको दुग्धमतिको संरक्षण एवं विकासका लागि लगानी गर्न सरकारलाई आग्रह सरकारसँग गरे ।
५ वर्ष अगाडि · प्रमुख समाचार
बिज्ञान-प्रबिधियसअघि उनले ललितपुरको महालक्ष्मीस्थित रहेको गम्भिर समुद्र सेतु विद्यालयबाट एईईमा २०७७ को ब्याचका टपर हुन् ।
५ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
समाचारन्यूज ब्यूरो, काठमाडौं । एनसेलले आफ्ना ग्राहकलाई हरेक रिचार्जमा १२० प्रतिशत बोनस दिने भएको छ । बुधबार ५० प्रतिशतमात्र दिने भनेको एनसेलले बोनसलाई १२० प्रतिशत पुर्याएको हो । नेपाल दूरसञ्चार प्राधिकरण बोर्डले अहिलेको विषम परिस्थितिलाई मध्यनजगर गर्दै मंगलबार सबै दूरसञ्चार सेवा प्रदायकलाई रिचार्जबराबरको
६ वर्ष अगाडि · समाचार