लालु खानलाई गोली प्रहार गर्ने 'यादव' पक्राउ
सिरहा, १९ माघ । सिरहाका लालु खानलाई गोली प्रहार गर्ने सुनिल यादव पक्राउ परेका छन् । यादव झण्डै एक वर्षपछि पक्राउ परेका हुन् । २०७१ साल फागुन १ गते मिर्चैया २ झौलीयाका लालु खानलाई गोली प्रहार गरी फरार भएका मधेस राष्ट्र जनतान्त्रिक पार्टीका सदस्य धनुषाका अश्वेश्रर यादवका छोरा सुनिललाई प्रहरीले बिहीबार

२०७४ माघ १९ शुक्रबार, दिउँसो १२:५१ बजे१ मिनेट पढाइ

सिरहा, १९ माघ । सिरहाका लालु खानलाई गोली प्रहार गर्ने सुनिल यादव पक्राउ परेका छन् ।
यादव झण्डै एक वर्षपछि पक्राउ परेका हुन् । २०७१ साल फागुन १ गते मिर्चैया २ झौलीयाका लालु खानलाई गोली प्रहार गरी फरार भएका मधेस राष्ट्र जनतान्त्रिक पार्टीका सदस्य धनुषाका अश्वेश्रर यादवका छोरा सुनिललाई प्रहरीले बिहीबार पक्राउ गरेको हो ।
उनलाई धनुषाको शहीदनगर नगरपालिका धवौलीबाट प्रक्राउ गरेको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…