
Pokhara Avengers

Karnali Yaks

Pokhara Avengers

Karnali Yaks
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२७ समाचार
बैंकिङ्गकार्यक्रममा स्थानीय, अभिकर्ता, जनप्रतिनिधि र कम्पनीका मधेश प्रदेश प्रमुख नबराज चौधरी, कर्पोरेट कार्यालयका प्रमुख निती अधिकृत दिव्यश झा र उपशाखा प्रमुख संजय कुमार मण्डल को उपस्थिति थियो।
३ वर्ष अगाडि · बैंकिङ्ग
समाचारन्यूज ब्यूरो, सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले यसपालिका चाडवाड घरमै बसेर मनाउन आग्रह गरेको छ । कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै जल्ला प्रशानसले एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो । भीडभाड हुने कार्यक्रम गर्ने अवस्था यसपालि नरहेको भन्दै घरमै सुरक्षित बसी चाड पर्व मनाउन प्रमुख जिल
६ वर्ष अगाडि · समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, रौतहट । रौतहटमा विवाद नियन्त्रणको लागि प्रहरीले १० राउण्ड भन्दा बढी हवाय फायर गरेको छ । रौतहट जिल्लाको राजपुर नगरपालिका वड़ा नम्बर ६ कुडि़यामा स्थिति नियंत्रण गर्न प्रहरीले आश्रु ग्यास तथा हवाई फायर गरेका छन । हिन्दू धर्मावलम्बीहरुले छठ घाटमा छठ पूजा गर्नको निम्ती बनाएको श्रीसाप्ता (पू
७ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजन्यूज ब्यूरो, धनुषा । बाल दिवसको अवसरमा धनुषाको ग्रामिण भेकमा रहेको नीजि विद्यालय नयाँ जीवन शैक्षिक दरबारले नगर परिक्रमा गरेका छन् । धनुषाको शहिदनगर नगरपालिका वडा नं. ८ धबौलीमा स्थापित उक्त विद्यालयले - 'समग्र मधेस, शिक्षिम प्रदेश, छोरा छोरी एक समान, बाल अधिकार सुनिश्चित गरौ, बालश्रम अन्त्य गरौँ, बा
८ वर्ष अगाडि · गाउँ / समाज
क्राईम ब्यूरोपीडित बालिकाका वुवाले भने,‘ केवटले तिमीहरु सानो जातका हौं केही गर्न सक्दैनौ मलाई । मेरो पहुँच ठूलाबडा नेताहरुसंग छ ।’ आरोपित केवट अपराधी चरित्रको व्यक्ति भएको पहिला पनि अपहरण तथा ज्यान मार्ने मुद्दामा १० बर्ष जेल सजाय काटेर छुटेका व्याक्ति छन् ।
२ वर्ष अगाडि · क्राईम ब्यूरो
प्रमुख समाचारदुर्गा मूर्ति विसर्जनलाई सुरक्षित बनाउन र हुनसक्ने सम्भावित दुर्घटनाबाट बचाउन दुवै घाटमा उद्धार टोली खटाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिए । उनका अनुसार कतिपय ठाउँमा दुर्गा मूर्ति विसर्जनका क्रममा नदीमा डुबेर बेपत्ता हुने तथा ज्यानसमेत जाने घटना भइरहेकाले सर्वसाधारणलाई नदीबाट हुने सम्भावित दुर्घटनाबाट बचाउन गोताखोरसहितको टोली परिचालन गरिएको हो ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारप्राचीनकालदेखि नै जानकी फूलबारीको आफ्नो ईतिहास रहेको अवस्थामा महन्थ राम तपेश्वर दासले व्यक्तिगत स्वार्थ र एकलौटी शाषण स्वरुप जानकी फूलबारीमा तरकारीको बोटहरु लगाईदिएका थिए ।
३ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिकआगामि मंसिर ४ को निर्वाचनमा जसपा जिल्ला कार्यसमितिले बेगमको नाम पर्सा क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष तर्फ सिफारिस पनि गरेको थियो । तर जसपा एमाले गठबन्धनबाट यो क्षेत्रमा जसपाका सुरेन्द्र कुर्मीले टिकट पाएका छन् ।
४ वर्ष अगाडि · राजनीतिक
आर्थिक ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । ‘स्वास्थ्य, शिक्षा र आर्थिक विकास, सामाजिक न्याय हंसपुर नगरको निकास’ भन्ने मुल नारालाई आत्म साथ गर्दै हंसपुर नगरपालिकाको सातौं नगर सभाबाट ५३ करोड ८५ लाख २२ हजारको अनुमानित बजेट प्रस्तुत गर्दैै नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । सम्पन्न सातौं नगरसभामा हंसपुर नगरपालिकाको
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
ब्यूरो-रिपोर्टरउपप्रमुख तुलसा पाण्डे पटेल जिम हल भित्र रहेका विभिन्न ब्याम मेशिनहरु चलाई स्थानीय बासिन्दाहरु सहि सदुपयोग गर्न आग्रह समेत गरे अझै मेशिनहरु बिस्तारै व्यवस्थापन गर्न आग्रह गरिन् ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारयद्यपी, त्यहाँ स्थित रहेको तेलिया पोखरी अतिक्रमण गरी दुवै समुदायले आ–आफ्नो भनेपछि विवाद सुरु भएको बताइएको छ । छठको दिन हिन्दु समुदायका व्रतालुहरुले धार्मिक रयाली निकालेपछि मुस्लिम समुदायका केही व्यक्तिहरुले अवरोध गरेपछि विवाद चुलिएको हो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिकसो अवसरमा माओबादीका जिल्ला सचीव दिपक यादव, प्रदेश सदस्य झल्कु यादव, जिल्ला सम्पर्क समितिको अध्यक्ष, शहिद यादवकी छोरी सुनिता यादव, युवा नेता सरोज यादव, नगर अध्यक्ष महेश लाल यादव, उपमेयर मिनाकुमारी यादव, नगर सचीव कृष्ण राउत सहितको उपस्थिती थियो ।
५ वर्ष अगाडि · राजनीतिक