
Pokhara Avengers

Karnali Yaks

Pokhara Avengers

Karnali Yaks
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७३० समाचार
आर्थिक ब्यूरोयता, जनकपुरका दिग्गज व्यवसायी, व्यापारीहरुको आन्तरिक समर्थन र साईलेन्ट मतदाताहरुको रोजाईमा परेका जीतेन्द्र प्रसाद साहले सुरेन्द्र र मनिषबीचको जुहारीको लुफ्त उठाउने दाउमा रहेका छन् ।
२ वर्ष अगाडि · आर्थिक ब्यूरो
देश कालनेपाली काँग्रेसको बलियो पक्कड रहेको कमला नगरपालिकामा जसपाका जिल्ला अध्यक्ष यादवले दोस्रो पटक उम्मेदवारी दर्ता गराएका हुन् ।
४ वर्ष अगाडि · देश काल
देश कालउनका अनुसार आगामी निर्वाचनमा ३०० मतदान केन्द्र र ७८४ मतदान स्थल कायम हुन सक्ने अनुमान गरिएको छ । गएको संसदीय निर्वाचनमा मोरङमा ३०० मतदान केन्द्र र ७५८ मतदान स्थल कायम गरिएको थियो ।
५ वर्ष अगाडि · देश काल
कृषि/ कृषकप्रदर्शनमा मंगलबार नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पनि ऐक्यवद्धता जनाए । आफ्नो पसिनाको मूल्य माग्न किसानहरूले काठमाडौँ आउनुपर्ने अवस्था निकै दुःखद रहेको उनले बताए ।
५ वर्ष अगाडि · कृषि/ कृषक
रोग - उपायन्यूज ब्यूरो, जनकपुरधाम । कोरोनाको महामारीमा रगतको कमिले अस्पतालमा अकाल मृत्यू भइरहेको भन्दै जनकपुरको कुर्थामा रक्तदान कार्यक्रम गरिएको छ । ब्लड बैँकमा रक्तको अभाव भएको बेला ब्लड फर नेपाल तथा कुर्था यँगस्टरद्धारा आयोजना गरिएको रक्तदान कार्यक्रममा २८ जनाले आफ्नो रक्त दिएको बताईएको छ । जनकपुरधाम उपमहा
६ वर्ष अगाडि · रोग - उपाय
आर्थिक ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का सबै साँसदहरुले अब ल्यापटप पाउने भएका छन् । प्रदेश नं. २ का प्रदेश सभालाई कागजविहिन “पेपरलेस” बनाउनको लागि यो योजना लागू गर्ने भएको छ । त्यसको लागि सबै साँसदहरुको ल्यापटप आइसकेको जनाइएको छ । प्रदेश सभाको वार्षिकोत्सवको अवरमा साँसदहरुलाई मधेश सरकारले ल्यापटप द
६ वर्ष अगाडि · आर्थिक ब्यूरो
न्यूज हाईलाईटन्यूज ब्यूरो, रौतहट । रौतहट डुवानमा परेदेखि बाढी पिडितको अवस्था अझ समान्य हुन सकेको छैन । घर बगेकालाई घरको चिन्ता छ, अन्न बगेकालाई अन्नको चिन्ताले सताइरहेको छ । मृतक र घाईते परिवारको कुरै छौडौ, तिनीहरुको दुःखको व्यख्या गर्न नसकिने अवस्था छ । गाई वस्तु गोठ नपाएर बिना पाल खुल्ला आकासमा बाधीनु पर्ने बा
७ वर्ष अगाडि · न्यूज हाईलाईट
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो || जनकपुरधाम, १५ चैत्त । ट्राफिक प्रहरी धनुषाले गरेको ई रिक्साको भाडा दर निर्धारणको विरोधमा जनकपुर ई रिक्सा व्यावसायीहरु आन्दोलित भएका छन् । बुधबार रिक्सा चालक व्यावसायी सँघका प्रतिनीधि, पत्रकार, अगुवा, नागरिक समाजको रोहबरमै जनकपुरको विभिन्न चोकको भाडादर निर्धारण गरेपछि आज विहिबार आन्दो
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालप्रदर्शनकारीहरुले नेता अरगरियाको भानचोकस्थित रहेको घर र त्यही पार्किँग गरि राखिएको नीजी सवारीमा तोडफोड गरेको हो । जेनजीको प्रदर्शनपछि सरकारले गोली चलाउँदा २२ जनाको ज्यान गएपछि प्रदर्शनकारीहरु आक्रोसित बनेका हुन् । एमालेका नेताहरुलाई प्रदर्शनकारीहरुले लक्षित गरेको देखिएको छ ।
१ वर्ष अगाडि · देश काल
अन्तराष्ट्रियन्यूज ब्यूरो, पटना । बिहारको राजधानी पटना स्थित काँग्रेस कार्यालयमा शुक्रबार भाजपा र काँग्रेस कार्यकर्ताबीच तीव्र झडप भएको छ । दरभंगामा राहुल गान्धीको ‘मतदाता अधिकार यात्रा’ का क्रममा प्रधानमन्त्री नरेन्द्र मोदी र उनकी दिवंगत आमाबारे दिएको अभद्र टिप्पणीको विरोध गर्दै भाजपा कार्यकर्ताले पटना काँग्रेस
१ वर्ष अगाडि · अन्तराष्ट्रिय
आर्थिक ब्यूरोसीमावर्ती सुरक्षामा खटिने सशस्त्र प्रहरी बलभित्रैको गिरोहजन्य संरचना, घुमुवा प्रणालीको दुरुपयोग, र उच्च तहको मिलोमतोको परिदृश्यले राज्यको नीति, सुरक्षा रणनीति र जनविश्वासमाथि ठूलो प्रहार पुर्‍याएको छ। यो प्रकरण तत्काल छानबिनमा ल्याई दोषीमाथि कानुनी कारबाही नगरे राज्यको सीमा नियन्त्रण क्षमता माथि नै गम्भीर प्रश्न उठ्नेछ।
१ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचारकसैले झुटा विवरण दिएर राहदानी वा यात्रा अनुमति लिने वा लिने प्रयत्न गरेमा पनि कानुनले सजाय तोकेको छ। राहदानी ऐन २०७६ को दफा २१ (क) मा झुटा विवरण दिइ राहदानी लिन नहुने उल्लेख छ। यदी लिएमा भने दफा २२ बमोजिम दुई लाखदेखि पाँचलाख रूपैयाँसम्म जरिवाना वा एक वर्षदेखि ३ वर्षसम्म कैद सजाय वा दुवै सजाय हुने कानुनी व्यवस्था छ।
३ वर्ष अगाडि · प्रमुख समाचार