
Pokhara Avengers

Karnali Yaks

Pokhara Avengers

Karnali Yaks
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७३० समाचार
प्रमुख समाचारस्पष्टीकरणमा भनिएको छ, ‘उल्लिखित सन्दर्भमा तपाईंले दलका उम्मेदवारको प्रचारप्रसारमा संलग्न हुनुभएको कार्यले निर्वाचन आचारसंहिता,२०७९ र प्रचलित सार्वजनिक सेवा सम्बन्धी कानून समेतको उल्लंघन हुन्छ, हुँदैन ? तपाईंबाट उक्त कार्य भएको भए किन कानून बमोजिम कारवाही हुनु नपर्ने हो ?’
४ वर्ष अगाडि · प्रमुख समाचार
कृषि/ कृषकतराई मधेशका जिल्लामा विगत दुई सातादेखि मलखाद समयमा उपलब्ध गराउनु पर्ने, उखु किसानको रकम भुक्तानी हुनु पर्ने, कृषिकलाई निःशुल्क विजुली दिनु पर्ने, किसानलाई पेन्सन दिनु पर्ने र किसान कार्डको व्यवस्था गर्नु पर्नेलगायतको माग राख्दै आन्दोलन भइरहेको छ ।
४ वर्ष अगाडि · कृषि/ कृषक
देश कालपक्राउ पर्नेमा पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर १ पिडारीगुठी बस्ने २१ वर्षीय अब्दुल कादिर अन्सारी रहेका छन् । बालिकाका अभिभावकले दिएको जाहेरीअनुसार अन्सारीले २०७८ जेठ १० गतेदेखि असोज ६ गतेसम्म पटक पटक क रणी गरेको उल्लेख छ ।
४ वर्ष अगाडि · देश काल
कृषि/ कृषकन्यूज ब्यूरो, सर्लाही । जिल्लाको लालबन्दीबाट मात्रै आर्थिक वर्ष २०७६/०७७ मा रु तीन अर्बभन्दा बढीको तरकारी निकासी भएको छ । लालबन्दी, ईश्वरपुर र हरिवन नगरपालिकालगायतका छिमेकी स्थानीय निकायबाट मात्रै आर्थिक वर्ष २०७६÷०७७ मा रु तीन अर्ब १८ करोड २६ लाख ८० हजारको तरकारी निकासी भएको हो । लालबन्दी, ईश्वरपुर
६ वर्ष अगाडि · कृषि/ कृषक
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । धनुषा शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया (यादव) ले नेकपाका एक नेताको मृत्यूपछि उनको १३ औं पुण्यतिथिमा वृक्षारोपण गरेका छन् । शहिदनगर नगरपालिकाको वडा नं. ८ बिसरभोराका रामचन्द्र दासको भदौ २५ गते असायमिक निधनको १३ औं पुन्यतिथी सहित उनको सम्झनामा पहिलो पटक बृक्षारोपन गर
७ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, रौतहट । रौतहट जिल्लाको यमुनामाई गाउँपालिका अध्यक्ष श्रीप्रसाद मुखिया उपर लगइएको आरोप निराधार रहेको नगरपालिकाका प्रवक्ता नन्द लाल यादवले दाबी गरेका छन् । गाउँपालिका अध्यक्ष मुखिया उपर अख्तियार लागेको तथ्य मिथ्या रहेको जनाउँदै प्रवक्ता यादवले समाचारमा उल्लेख अनुसार केही पनि नभएको दाबी गर
७ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । यस वर्ष तीनदिनसम्म मनाइएको होली जनकपुरमा भने शुक्रबार (आज) होली मनाउने भएको छ । तिथि अनुसार पहाडी जिल्लाहरुमा बुधबार नै होलीको उत्सव मनाइएको छ भने विहिबार तिथि अनुसार नै ग्रामिण भेकहरुमा होली मनाइएको छ । ग्रामिण भेकहरुमा पञ्चाँग र क्यालेण्डरको तिथिमिति अनुसार होली पर्व मनाइ
७ वर्ष अगाडि · प्रमुख समाचार
देश कालमहोत्तरी,२८ माघ । जिल्लाको लोहारपटटी नगरपालिका स्थित ऐतिहासिक र धार्मिक स्थलहरु बचाउन मेयर शैलेन्द्र यादवले अभियान थालेका छन । नगरपालिका स्थित धार्मिक र ऐतिहासिक महत्वका स्थलहरुको मर्मत र विकास गर्न सके धार्मिक पर्यटकहरुको संख्या बढाउन सकिने र लोहारपटटीको समग्र आर्थिक विकासमा टेवा पुग्ने भन्दै मेयर
७ वर्ष अगाडि · देश काल
देश कालउनी थुनुवा हिरासत कक्षको बाथरुममा रहेको भ्यान्टीलेसनको ग्रिल तोडेर भागेको बताइएको छ । उक्त भ्यान्टीलेसनबाट बाहिर निस्केर भागेका उनको खोजतलासमा प्रहरी निरीक्षक यामबहादुर मल्लको कमाण्डमा ३० जनाको प्रहरी टोली खटाइएको छ ।
३ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरयस्तै, संजालको सदस्यता आउँदो भदौ १५ गते सम्म अनिवार्य लिई सक्नु पर्ने र बैंकमा संजालको संयुक्त खाता खोल्ने, नगरपालिका स्तरीय १५ सदस्य शिक्षा संघर्ष समिती गठन गरी अन्य समाजिक स्तरमा रहेको समस्याको पहिचान गरिएको तथा पहिचान गरेको समस्याको समाधानको लागि उपायहरु सहित ग्राउण्ड तहबाट समाधानको प्रयास गर्ने निर्णय गरेको हो ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारअख्तियारको कार्यालय घेराउको लागि जनमत पार्टीका नेता ईन्द्रजीत यादव, महासचिव, सचिव, उपाध्यक्ष सहित अन्य पदाधिकारीहरुसहित सयौँको सँख्यामा कार्यकर्ताहरुले चर्को नारावाजी गरेको थियो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
निकासी गरिने खानीजन्य निर्माण सामग्रीको परिवहनका लागि उद्योगदेखि निकासी विन्दुसम्म रोप वे निर्माण गर्न आयातमा लाग्ने भन्सार महसुलमा छुट दिने व्यवस्था मिलाएको छु ।’
५ वर्ष अगाडि · प्रमुख समाचार