
Pokhara Avengers

Karnali Yaks

Pokhara Avengers

Karnali Yaks
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७३० समाचार
भारतका विभिन्न शहरमा प्रतिबन्ध लगाइएका कारण त्यहाँ कार्यरत नेपाली नागरिक स्वदेश फर्किन थालेका छन् । साथै माघी पर्वमा पनि बढीजसो गाउँ फर्किएकाले सङ्क्रमणदर बढेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्र्पक व्यक्ति हेमराज जोशीले जानकारी दिए ।
४ वर्ष अगाडि · पालिका खबर
गाउँ / समाजन्यूज ब्यूरो, सिरहा । मिर्चैया नगरपालिका–४ कुथनमास्थित आधारभूत विद्यालयको व्यवस्थापन समिति चयनको विषयमा देखिएको विवादको कारण दलित नभएको स्थानीयहरुले बताएका छन् । नगर शिक्षा शाखाले स्थानीय तथा अभिभावकलाई कुनै जानकारी नै नदिई एकलौटी तथा गुपचुप रुपमा समिति बनाएका कारण विवाद सिर्जना भएको स्थानीयहरुले बत
६ वर्ष अगाडि · गाउँ / समाज
न्यूज हाईलाईटन्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को सरकारले पुनः केन्द्र सरकारलाई ओभरटेक गर्दै एक विद्येयकमा फडको हानेका छन् । प्रदेश नं २ को सोमबार बसेको प्रदेशसभा बैठकले ऐन संशोधन नगरेर संघीय सरकारले जन्मसिद्ध नागरिकता वितरण रोकेको आरोप लगाउँदै सार्वजनिक महत्वको प्रस्ताव पारित गरेको छ । जन्मसिद्ध नागरिकतासँ
७ वर्ष अगाडि · न्यूज हाईलाईट
ब्यूरो अपरेशनन्यूज ब्यूरो जनकपुरधाम, २३ फागुन । धनुषामा दुई दिदीबहिनी एकैसाथ आफ्नै घरमा झुण्डिएर मृत्यू भएको छ । धनुषाको जनकपुर उपमहानगरपालिका वडा नं. १४ रजौल बस्ने नरेन्द्र चौधरीको दुई छोरी आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेको हो । आज दिउँसो करिब २: ३० बजेको समयमा चौधरीकी दुई छोरी बर्ष १६ की अन्जली चौधरी र
८ वर्ष अगाडि · ब्यूरो अपरेशन
आर्थिक ब्यूरोसशस्त्र प्रहरी बल सिरहा ७ नं. गण हेडक्वाटरका गणपति (एसपी) नरेश भण्डारीले बरियारपट्टि बिओपीमा अहिले ईन्सपेक्टर विदामा गएको भन्दै थोरबहुत तस्करी भएको हुन सक्ने स्वीकारे । उनले माछा तस्करीको सन्दर्भ स्वीकार गर्दै मातहतका प्रहरीबाट मिलोमत्तो वा वेवास्ता भएको स्वीकार गरे । उनले यसबारे अनुसन्धान गरी कारवाही प्रक्रिया अगाडी बढाउने बताए ।
१० महिना अगाडि · आर्थिक ब्यूरो
गाउँ / समाजसो क्रममा समाजिक विकास समितीका संयोजक राम उदगार दास , शिक्षा शाखा प्रमुख रिमा झा, विधालय व्यवस्थापन समितीका सदस्यहरु, वडा समितीका सदस्यहरु , प्रहरी चौकी ललियाका ईन्चार्ज , महिला स्वयँमसेविकाहरुको उपस्थिती रहेको थियो ।
२ वर्ष अगाडि · गाउँ / समाज
अन्तराष्ट्रिययसैबीच, तीनै जना युवकले मृतकलाई पैसा दिनको लागि लिसाडी गेट बोलाएका थिए । तर, त्यहाँ तीनैजनाबीच झगडा भयो । त्यसपछि शावेजले आफ्नो एक साथी अलीशानसँग मिलेर उनको हत्या गरयो र लास सलमानको मदतले नालामा फलियो ।
४ वर्ष अगाडि · अन्तराष्ट्रिय
बिज्ञान-प्रबिधिअनलाइनको माध्यमबाट गरिएको सो कार्यक्रमको लागि परामर्शकर्ताको रुपमा मनोसमाजिक सल्लाहकार कल्पना दँगालले परामर्श दिएकी थिइन् भने बर्दिवासका नीजि तथा समुदायिक विद्यालयका विद्यार्थीहरु सहभागीता जनाएका थिए ।
५ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवलाई कोरोना पोजिटिभ देखिएको बारे अधिकारिक जानकारी नआएको बताइएको छ । कोरोना सम्बन्धी प्रदेश २ को लागि फोकल पर्सन विजय कुमार झाले ल्याबबाट आएको रिपोर्टमा मन्त्री यादवको नाम नरहेको बताएका छन् । उनले आफू पनि फ
६ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारनेतृ यादवले भारत विहारको एक विवाह समारोहमा नक्कली पेस्तोल पड्काएको दावी गरेकी थिइन् । तर प्रहरीले अनुसन्धान गर्दा उनी बयान फेरेको बुझिएको छ । उनको वयानकै आधारमा सर्लाहीको मलंगवा नगरपालिका वडा नम्बर २ का अञ्जनी कुमारको घरबाट प्रहरीले पेस्तोल बरामद गरेको छ ।
१ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारगोप्य मतदान कक्षसँगै राखिएको स्वस्तिक छाप लिई आफूले रोजेको उम्मेदवारको चिन्हमा रहेको कोठाभित्र पर्ने गरी मत सङ्केत गर्नुपर्दछ । मतपत्रमा मत सङ्केत गरे छि मतपत्रलाई राम्ररी पट्याई मत पेटिकामा खसाल्नुपर्छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
बिज्ञान-प्रबिधिफाइभजी परीक्षणको जिम्मा प्राधिकरणले नेपाल टेलिकमलाई फाइभजीको परीक्षण सेवा सञ्चालन गर्न अनुमति दिएको छ । कात्तिक २९ गते बसेको प्राधिकरण बोर्डले ‘फाइभजीलगायत नयाँ प्रविधिको परीक्षणसम्बन्धी कार्यविधि, २०७८’ बमोजिम हुनेगरी टेलिकमलाई फाइभजीको ट्रायलका लागि स्वीकृति दिने निर्णय गरेको हो ।
४ वर्ष अगाडि · बिज्ञान-प्रबिधि