रोट्रयाक्ट क्लब बर्दिवासद्धारा मानसिक स्वास्थ्य जागरुकता कार्यक्रम
अनलाइनको माध्यमबाट गरिएको सो कार्यक्रमको लागि परामर्शकर्ताको रुपमा मनोसमाजिक सल्लाहकार कल्पना दँगालले परामर्श दिएकी थिइन् भने बर्दिवासका नीजि तथा समुदायिक विद्यालयका विद्यार्थीहरु सहभागीता जनाएका थिए ।

२०७८ साउन १८ सोमबार, दिउँसो ४:५४ बजे१ मिनेट पढाइ


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…