
Pokhara Avengers

Karnali Yaks

Pokhara Avengers

Karnali Yaks
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७३० समाचार
राजनीतिककेही वडाको अधिवेशन नभएको, सदस्यता नवीकरण नभएको जस्ता प्राविधिक समस्याले पालिका अधिवेशनमा ढिलाई भएको जिल्ला अध्यक्ष यादवले बताए । उनले भने, ‘केही प्राविधिक कठिनाइले १६ पालिकाको अधिवेशन हुन सकेन् , छिट्टै अधिवेशन हुन्छ ।’
५ वर्ष अगाडि · राजनीतिक
क्राईम ब्यूरोन्यूज ब्यूरो, सप्तरी । क्वारेन्टिनको सुरक्षार्थ खटिएका एक प्रहरी कञ्चनरुप नगरपालिका–१ वैरवास्थित लक्ष्मीनारायण माविको क्वारेन्टिनमा बसेकाबाट आज कुटिएका छन् । क्वारेन्टिनमा बसेका दुई र उनीहरुलाई भेट्न आएका दुई जनाले मिलेर कुटपिट गर्दा प्रहरी कमलेश साह घाइते भएको इलाका प्रहरी कार्यालय कञ्चनरुपले जानका
६ वर्ष अगाडि · क्राईम ब्यूरो
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । धनुषा जिल्ला अदालतलको फैसलालाई अवज्ञा गरि ७ वर्ष देखि फरार रहेका व्यक्तिलाई ईलाका प्रहरी कार्यलय यदुकूहाले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सहिद नगरपालिका वडा नं ३ का शत्रुधन पुर्वे रहेको छ उनी ईलाका प्रशासन कार्यालय यदूकूहा नजिकै घुमफिर गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गर
६ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजप्रमुख अतिथीको आसनबाट नगरप्रमुख यादवले क्लबका युवाहरूको कामलाई प्रशंसा गर्दै सबै वडाका युवालाई जागरुक हुनु पर्यो साथै जनप्रतिनिधिहरु हरसम्भव साथमा रहने प्रतिबद्धता नगर प्रमुख यादवले गरे ।
२ वर्ष अगाडि · गाउँ / समाज
देश कालआजै अबेरसम्म सुरु हुने भनिएको मतदान कार्यक्रम समेत भोली विहिबार मात्र हुने बताइएको छ । निर्वाचनको लागि आवश्यक परेको आवयश्कता बमोजिम मतपत्र पनि नछापिएकाले अधिवेशन बिहीबार बिहानसम्मलाई स्थगित गरिएको निर्वाचन अधिकृत प्रह्लाद गौतमले जनाए ।
४ वर्ष अगाडि · देश काल
न्यूज हाईलाईटसिरहा, २६ माघ । शिक्षा क्षेत्रमा विभिन्न उदाहरणीय कार्यहरु गरेर चर्चा बटुलिरहेका आरम्भ साईन्स एण्ड कल्चर क्लब गोलबजारले पुनः एक नयाँ अभियान थाल्ने भएको छ । सिरहाको गोलबजार नगरपालिका २ गुरुधाममा अवस्थित श्री जनसमूह आधारभूत विद्यालयलाई जिल्लाकै नमुना विद्यालय बनाउने संकल्पसहित 'नमूना विद्यालय अभियान'
७ वर्ष अगाडि · न्यूज हाईलाईट
अन्तराष्ट्रियन्यूज ब्यूरो, युएई । विश्वभरि छरिएर रहेका मधेसी मूलका नेपालीहरुले महान पर्व छठ विदेशमा पनि धुमधामका साथ मनाएका छन् । विश्वभरी नै छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए ) ले अमेरिका, कतार, साउदी, दुबई लगायतका देशहरुमा भव्यताका साथ विधिवत छठ पर्व मनाएको हो। संघले कत्तारको अल व
७ वर्ष अगाडि · अन्तराष्ट्रिय
प्रमुख समाचारन्यूज ब्यूरो, सुनसरी । गत असोज १६ गते ज्ञापन पत्र बुझाउने क्रममा पक्राउ परेका डा. सि के राउतका कार्यकर्तालाई प्रहरीले आज रिहा गरेको छ । ज्ञापन पत्र बुझाउने क्रममा सुनसरी जिल्ला प्रहरी कार्यालयले राउतका ७ कार्यकर्तालाई गिरफ्तार गरि सार्वजनिक अपराध कसुर अन्तरर्गतको मुद्दा चलाएको थियो । आईतबार गुलाब चन
८ वर्ष अगाडि · प्रमुख समाचार
यता, नगर प्रमुख विशेश्वर यादवले पाँच दिनभित्र योजना पेश नभए वा वडाको विवाद साम्य सहमति नभए सबै योजनाहरु नगरमा ट्रान्सफर गरी विकासे योजनाहरु सँचालन गर्ने चेतावनी दिएका छन् । उनले केही वडाध्यक्षहरुको वडास्तरीय विवादले नगरपालिकाप्रति प्रश्न तेर्सिएको जनाउँदै तोकिएको समयमा विवाद साम्य पारी सहमति नगरे नगरबाट योजना सँचालन गर्ने चेतावनी दिएको हो ।
२ वर्ष अगाडि · देश काल
आर्थिक ब्यूरोबुधबार जनकपुरधाम स्थित आ आफ्ना व्यापारिक प्रतिष्ठानबाटै जिल्ला प्रहरी कार्यालय धनुषाले सुनचाँदी व्यवसायी साह र ठाकुरलाई अपराह्न पक्राउ गरेको थियो भने अन्य दुईलाई धनुषा प्रहरीले गत मंगलबार साँझनै जनकपुरधामको कलवार कुट्टीनजिक ठेलागाडाको पसलमा खाजा खाइरहेका बेला नियन्त्रणमा लिएको थियो ।
२ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचारउनै राउतले उम्मेदवार बनाउन भन्दै शिवचन्द्र कुशवाहलाई पार्टी प्रवेश गराइसकेका छन् । ४ मंसिरको चुनावमा रामसहायले १३ हजार ८२२ मत ल्याएर चुनाव जित्दा तत्कालीन माओवादीका उम्मेदवार भएका कुशवाह ३५४ मतान्तरले पराजित भएका थिए ।
३ वर्ष अगाडि · प्रमुख समाचार
देश कालजसपाले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गरेको छ। सरकारलाई समर्थन गरेकामध्ये तीन दल तत्काल सरकारमा सामेल नहुने भएका हुन् ।
३ वर्ष अगाडि · देश काल