
Pokhara Avengers

Karnali Yaks

Pokhara Avengers

Karnali Yaks
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२७ समाचार
न्यूज हाईलाईटन्यूज ब्यूरो, सिरहा । सिरहा जिल्लाको शिक्षा क्षेत्रमा फड्को मार्दै अगाडि बढिरहेका मिर्चैयाको टाईम्स स्कूलले १२ वर्ष पार गरी १३औं वर्षमा प्रवेश गरेको छ । पछिल्लो समय यस क्षेत्रको उत्कृष्ट विद्यालयको रुपमा चिनिएको टाईम्स स्कूलले आफ्नो १३औं वार्षिकोत्सव बिहिवार भव्य कार्यक्रम गरेर मनाएको हो । स्थापनाका
७ वर्ष अगाडि · न्यूज हाईलाईट
न्यूज हाईलाईटरौतहट, १८ माघ । नेपालको प्रधानमन्त्री केपी शर्मा ओलीको मधेश आगमनको पूर्व सन्ध्यामा रौतहटमा पूतला दहन गरिएको छ । शुक्रबार नेपाली काँग्रेसक निकट भातृ सँगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सरकार विरोधी नारा लगाउदै चन्द्रनिगाहपुर चोकमा प्रधानमन्त्री ओलीको पुतला दहन गरेको हो । चन्द्रनिगाहपुर स्थित नेपा
७ वर्ष अगाडि · न्यूज हाईलाईट
विचार / ब्लगयो मेरो आवाज भन्दा नि सायद समग्र युवावर्गको निराशयता प्रतिनिधित्व गर्ने साझा आवाज भन्दा ठिक होला । साचै आज मलाई रुन मन लागेको छ, कराउन मन लागेको छ । कारण सोध्नुहोला, एक शब्द काफी छ । हाकिमतन्त्र । मलाई प्रश्न गर्न मन लाग्छ कि यो मेरो देश कानुनको हो या हाकिमको ? आज यहि प्रश्नले विरक्तिएको छु । म भित्
७ वर्ष अगाडि · विचार / ब्लग
प्रमुख समाचारप्रहरीको खानतलासीमा सहनीले बोकेको झोलाबाट नक्कली नोट सहितका सामग्री बरामद भयो भने महराको साथमा रहेका झोलाबाट ८।८१० ग्राम लागूऔषध गाँजा समेत बरामद भएको बताइएको छ । प्रहरीले रोक्न खोज्दा उनीहरु भाग्म खोजेका थिए तर प्रहरीको बाक्लो उपस्थितिको कारण उम्कीन नसकेर पक्राउ परे ।
२ वर्ष अगाडि · प्रमुख समाचार
देश कालसमितिको सदस्स्यहरुमा राज कुमार शर्मा, रामचन्द्र ठाकुर, अमरेश ठाकुर, तरूण कुमार शर्मा, नथुनी ठाकुर, अमरनाथ ठाकुर, सोभीत ठाकुर, बलराम सुतिहार, अरूण कुमार ठाकुर, कलादेवी शर्मा, बलराम शर्मा, तेज नारायण लगायतलाई चयन गरिएको हो ।
३ वर्ष अगाडि · देश काल
देश कालकुशावाहाको साथै सप्तरीका गुलाब मण्डललाई १ बर्षको लागि निलम्बन गरिएको हो । विद्यालय व्यवस्थापन समिति गठनमा अवरोध गरेको भन्दै शँकर खडकालाई समेत १ बर्षको लागि निलम्बन गरिएको हो । सोही पार्टीका भोपेन्द्र यादव र भगवान दासलाई समेत निलम्बन गरिएको हो । यादवलाई सचिवालयबाट समेत ३ महिनाको लागि निलम्बन गरिएको हो भने दासलाई १ बर्षको लागि सदस्यबाट समेत निलम्बन गरिएको हो ।
३ वर्ष अगाडि · देश काल
आर्थिक ब्यूरोमुख्यमन्त्री राउतले भने, ‘छोरी बीमालाई निरन्तरता दिन आवश्यक तयारी भइरहेकोले चाँडै बीमा कार्य सुरु गरिने छ। छोरी बीमा सम्बन्धी आवश्यक कानूनी प्रक्रिया पूरा गरी एक दुई दिनभित्रै पुनः बीमा कार्य प्रारम्भ हुन्छ । रोकिएको समय यता जन्मिएका सम्पूर्ण छोरीको बीमा हुन्छ ।’
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
खेल / खेलाडीवटेश्वर गाउँपालिकाको संयोजन तथा शिवशक्ति युथ क्लब बटेश्वरको आयोजनामा आयोजित प्रतियोगितामा सातवटै प्रदेशको टिमको सहभागिता रहेको प्रतियोगिता प्रचासप्रसार समितिका संयोजक मदन विश्वकर्माले जनाए।
४ वर्ष अगाडि · खेल / खेलाडी
देश कालसांस्कृतिक समाजले देउडा खेल युवापुस्तामा हस्तान्तरण गर्न आवश्यक रहेको भन्दै टीकापुरमा साप्ताहिकरूपमा दुई महिनादेखि देउडा (Deuda) को अभ्यास गराइरहेको छ ।
५ वर्ष अगाडि · देश काल
राजनीतिकन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको मिथिला बिहारी नगरपालिकाका मेयर अनिल यादवले मधेशको महाकुम्भ मानिएको धार्मिक लस्कर परिक्रममाको लागि विशेष योजना ल्याउने बताउनुभएको छ । नेपालकै सबभन्दा ठुलो दुरीको धार्मिक पदयात्रा रहेको १५ दिने मिथिला माध्यमिकी परिक्रमाको लागि विशेष योजनाहरु ल्याउने बताउनुभएको छ । मिथ
६ वर्ष अगाडि · राजनीतिक
स्वास्थ्य ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया (यादव) ले जनचेतनात्मक गाडीलाई हरियो (हरी) झण्डी देखाउनुभएको छ । आईतबार ६७ औं कुष्ठरोग उन्मुलन दिवसको अवसरमा जनचेतनात्मक सुशोभित रातो गाडीलाई हरियो झण्डी देखाएर कार्यक्रम प्रारम्भ गर्नुभएको हो । सप्ताहव्यापी रुपमा चल्ने अभिय
६ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
किन हुन्छ यस्तो ?न्यूज ब्यूरो, रौतहट । रौतहटमा पिङ खेलिरहेका एक बालकको ज्यान गएको छ । गौर नगरपालिका वडा नं. ३ मचकुटिया निवासी पनिलाल सहनीको छोरा ११ बर्षिय रोहित सहनी आफैले बनाएको झुलुवा (पिङ) खेलीरहेको अवस्थामा डोरिले घाँटी बेरिदा मृत्यु भएको छ । साथी सङ पिङ खेलिरहेको सहनीको एक्कासि घाटीमा डोरि बेरिदा गम्भीर घाइते भ
७ वर्ष अगाडि · किन हुन्छ यस्तो ?