
Pokhara Avengers

Karnali Yaks

Pokhara Avengers

Karnali Yaks
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
आर्थिक ब्यूरोयसअघि समिटको पहिलो संस्करण २०२३ मा सफलताका साथ सम्पन्न भएको थियो । जसमा विद्यार्थी, शिक्षक र विभिन्न क्षेत्रका उद्यमीहरूको सहभागिता रहेको थियो । यसको परिणामस्वरूप यस कार्यक्रमले विद्यालय स्तरमा उद्यमिताको सोचलाई थप प्रोत्साहन पुर्याएकोले यसपालि यसको दोस्रो संस्करणको आयोजना गरिएको मोनाष्टिक स्कुलका निर्देशक डाक्टर सोनु साहले जानकारी दिएका छन् ।
१ वर्ष अगाडि · आर्थिक ब्यूरो
धनुषाको विभिन्न स्थानीय तहहरुले जाडो र शितलहर छल्नको लागि दाउरा सहित मोटो कपडाको लागि प्रयास गरिरहेको बताइएको छ । धनुषाको जनकनन्दिनी गाउँपालिकाले दाउरा र मोटो कपडा वितरणको तयारी पनि थालेको छ ।
४ वर्ष अगाडि · गाउँ / समाज
देश कालउनले रेल सँचालन अभियानको लागि दबाब सृजना गर्न साथ दिने ईन्जिनीयर कैलाश ठाकुर सहित शिव मण्डल, उत्तिमलाल पासवान, राम उदगार दास, धनिकलाल धामी, छोटेलाल सहनी लगायतका लोसपाका सदस्यहरुलाई आभार प्रकट गरे ।
४ वर्ष अगाडि · देश काल
देश कालआइएफआर जहाजलाई उडानका लागि डेढ किलोमिटर भिजिबिलिटी चाहिन्छ । ती जहाजलाई अवतरणका लागि तीन किलोमिटर भिजिबिलिटी चाहिन्छ ।
५ वर्ष अगाडि · देश काल
पालिका खबरन्यूज ब्यूरो, सिरहा । सिरहामा पछिल्लो २४ घण्टामा ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेहरुमा ३२ जना लहान नगरपालिकाकै रहेका छन् । जसमध्ये २२ जना ईलाका प्रहरी कार्यालय लहानका प्रहरी, ८ जना थुनुवा, एक जना कारागार पठाइएका व्यक्ति तथा अन्य एकजना छन् । मिर्चैयामा आज ५ जनामा कोरो
६ वर्ष अगाडि · पालिका खबर
किन हुन्छ यस्तो ?न्यूज ब्यूरो, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–५, चन्द्रौटामा प्रथम नगर स्तरिय माघी महोत्सव यहि माघ २ गते लाग्ने भएको छ । थारु कल्याणकारी सभा शिवराज नगरपालिको आयोजनमा हुना लागेको महोत्सव ४ गते सम्म सञ्चालन हुने आयोजकले जनाएको छ । थारु समुदायको नयाँ बर्ष २६४४ को अवसर पारेर भव्य पर्वको रुपमा म
६ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम । विगत एक महिनादेखि नगरपालिकाको कार्यालयमा लगाइएको ताला बुधबार खोलिएको छ । धनुषाको हँसपुर नगरपालिका मा विगत एक महिनादेखि लगाइएको ताला बुधबार नगरकी उप प्रमुख रेणु झाले खोलेकी हुन । मेयर र उपमेयरबीचको विवादका कारण नगरपालिका कार्यालयको केन्द्रलाई लिएर हुँदै आएको भनाभनका कारण विग
७ वर्ष अगाडि · गाउँ / समाज
न्यूज हाईलाईटन्यूज ब्यूरो, सिरहा । सिरहाको मिर्चैया नगरपालिका विरुद्ध तेस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरिएको छ । विभिन्न ८ बुँदे माग राख्दै आन्दोलनमा रहेका सर्वपक्षीय संयुक्त संघर्ष समितिले नगरपालिका विरुद्ध पुनः १० दिने आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । संघर्ष समितिले राखेको मागलाई नगरपालिकाले पटकपटक
८ वर्ष अगाडि · न्यूज हाईलाईट
ब्यूरो-रिपोर्टरजनकपुरका पत्रकार एवम् नेपाल पत्रकार महासंघका पूर्व कोषाध्यक्ष शितल साह एकिकृत समाजवादी छाडेर एमालेमा प्रवेश गरेका छन् । साहसँगै एकिकृत समाजवादी पार्टीकै पत्रकार प्रविण साह र अकुल प्रसाद साह पनि एमालेका नेता रघुवीर महासेठबाट टिका चन्दन लगाई एमालेमा प्रवेश गरेका छन् ।
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
बिज्ञान-प्रबिधिप्रत्येक बर्ष गर्मीको मौसम चलेपछि जनकपुरमा अप्रत्यासित रुपमा अघोषित लोडसेडिँग गर्दा आम उपभोक्तालाई सास्ती हुँदै आएको छ । घरमा इनभर्टर जडान गरेका धनाढयहरुलाई यसले मतलब हुँदैनन । मध्यम परिवारलाई विद्युतकै भरमा गर्मी छल्ने भएपनि अप्रत्यासित विद्युत कटौतिले सास्ती हुँदै आएको छ ।
२ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
गाउँ / समाजसोही विद्यालयमा निम्न माध्यमिक विद्यालयमा पढाउने कम्प्यूटर शिक्षक रामचन्द्र मण्डलले समेत उनलाई सो बैशाखीको लागि सहयोग गरेका छन् । दुवै शिक्षकले सँयुक्त रुपमा उनलाई सहयोग गरेका हुन् ।
४ वर्ष अगाडि · गाउँ / समाज
देश कालधनुषाको शहिदनगर नगरपालिकामा पूर्व साँसद शिवधारी यादवको अगुवाईमा पनि सरकार विरुद्ध प्रदर्शन गरिएको हो । केन्द्रको निर्णय अनुसार धनुषाको विभिन्न स्थानीय तह सहित देशैभरिको सबै वडाहरुमा काँग्रेसले प्रदर्शन गरेको हो ।
५ वर्ष अगाडि · देश काल