करारमा मात्र कर्मचारीहरु भर्ना गर्न थालेपछि मधेश प्रदेश लोकसेवा आयोग घेराउको तयारी
मधेश प्रदेशको लोकसेवा आयोगले अहिलेसम्म एउटा पनि परिपक्क विज्ञापन निकालेका छैनन् ।

२०७९ माघ २३ सोमबार, बिहान १०:४७ बजे१ मिनेट पढाइ
मधेश प्रदेशको लोकसेवा आयोगले अहिलेसम्म एउटा पनि परिपक्क विज्ञापन निकालेका छैनन् ।

२०७९ माघ २३ सोमबार, बिहान १०:४७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेश सरकार अन्तर्गतको प्रदेश लोकसेवा आयोगले मात्र करारका कर्मचारी राख्न थालेपछि कार्यालय घेराउको तयारी गरिएको छ ।
लोकसेवा आयोगको तयारी गरिरहेका विद्यार्थीहरुले जागिरको लािग लोकसेवा आयोगले विज्ञापन खोल्नुपर्नेमा मात्र करारमा कर्मचारीहरु भर्ना गर्न लागेपछि आयोग घेराउको तयारी गरिएको हो ।
प्राविधिक तर्फका विद्यार्थीहरुले आफ्नो जुनुनले लोकसेवा आयोगको परीक्षा लडन तयारी भएपनि लोक सेवा आयोग नै कम्पयुटर अपरेटर तर्फ करारमा कर्मचारी भर्ना गर्न थालेपछि आन्दोलनको चेतावनी पनि दिएको हो ।
केन्द्र लोकसेवा आयोगसहित अन्य ७ प्रदेशमध्ये ६ प्रदेशमा प्रदेश लोकसेवा आयोगले विज्ञापन खुलाएपनि मधेश प्रदेशको लोकसेवा आयोगले अझै विज्ञापन खुलाएको छैनन् । स्थानीय निकायदेखि प्रदेशसम्म मात्र करारका कर्मचारी खटाउन थालिएको विरोध गरिएको हो ।
विद्यार्थीहरुले अहिले केही बेरमै जनकपुरको बाह्रविघामा जम्मा भएर मधेश प्रदेश सरकार र मधेश प्रदेश लोकसेवा आयोगको कार्यालयमा समेत ज्ञापन पत्र बुझाउने कार्यक्रम तय गरेको छ ।
विद्यार्थीहरुले सरकारी जागिर गर्न पढनै नपर्ने भनेर प्रश्न समेत गरेका छन् । उनीहरुले केही मात्र पढेर पनि सरकारी कार्यालयमा करारको कर्मचारी भएर जागिर गर्न पाउँछन् भने यतिको किन पढने ? भने प्रश्न गरेका छन् ।
मधेश प्रदेशको लोकसेवा आयोगले अहिलेसम्म एउटा पनि परिपक्क विज्ञापन निकालेका छैनन् ।
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
९ मिनेट अगाडि
टिकटक, फेसबुकप्रति कडा बन्दै धनुषा प्रहरीः टिकटकमा आपत्तिजनक भिडियो बनाएका जनकपुरका पासवान पक्राउ६ घण्टा अगाडि
जनकपुरमा पसल तोडफोड गरेको आरोपमा जनकपुरका पूर्व पत्रकार ध्रुव झा पक्राउ८ घण्टा अगाडि
जनकपुरमा खुकुरी देखाएर फेसबुकमा राखेका पटेल घरबाटै उठाईए९ घण्टा अगाडि
जनकपुर चुरोट कारखानाले २१ दिनभित्र कर्मचारी, ग्राहक, सरोकारबालालाई दाबी पेस गर्न गर्यो आह्वान११ घण्टा अगाडि
प्रमुख समाचार
असोज २०८३
सोमबार · द्दितीया

सोमबार · द्दितीया
माता ब्रम्हचारिणी पूजन
माता ब्रह्मचारिणीलाई तपस्या, त्याग, धैर्य र साधनाको प्रतीक मानिन्छ। उहाँको पूजाले आत्मबल, शान्ति र संयम प्राप्त हुने धार्मिक विश्वास छ।
थप पढ्नुहोस्आउँदै गरेका पर्व
व्यङ्ग्यात्मक कार्टुन
२०८३ असोज २४ शनिबार
ओ ! ब्रो !!
२०८३ असोज २६ सोमबार
मेषAries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
काममा नयाँ अवसर मिल्न सक्छ । रोकिएका काम अघि बढ्नेछन् । आर्थिक कारोबार गर्दा सावधानी अपनाउनुहोला । परिवारको साथले मन प्रसन्न रहनेछ ।
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…