
Pokhara Avengers

Karnali Yaks

Pokhara Avengers

Karnali Yaks
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
बैंकिङ्गसंघीय संरचना अनुसार निर्माण भएको प्रदेश नम्बर २ मा आठ जिल्लाहरु छन् । यस प्रदेशका अधिकांश स्थानीय तह बैंकिङ पहुँच बाहिर रहेका छन् । सप्तरी ११ स्थानीय तहमा बैंक छैनन् सप्तरी जिल्लाका ११ स्थानीय तहमा हाल सम्म बैंक शाखा पुग्न सकेका छैनन् । जिल्लाका १९ स्थानीय तहहरु मध्ये ८ तहमा मात्रै बैंक शाखा पुगेका
८ वर्ष अगाडि · बैंकिङ्ग
देश कालवालिङ, स्याङ्जा, २१ मंसिर : गल्याङ नगरपालिका– ११ तुल्सीभञ्ज्याङ गाविस मतदान केन्द्रमा आज अपराह्न प्रहरीले एक राउण्ड हवाई फायर गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आज भएको मतदानका क्रममा दलका प्रतिनिधिबीच भनाभन र झडपको स्थिति भएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर गर्दा एक घण्टा मतदा
८ वर्ष अगाडि · देश काल
गाउँ / समाजशनिबारै बिहान राजविराज–छिन्नमस्ता सडकखण्डमा भएको अर्को मोटरसाइकल दुर्घटनामा राजविराज ७ का १६ वर्षिय मनोज यादव गम्भिर घाइते भएका छन् । स.१प. ६०४८ नम्बरको मोटरसाइकल चढेर जाँदै गर्दा बिहान ५ बजेतिर राजविराज ६ लिल्जा टोलमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
१ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो-रिपोर्टरराराब कलेजमा पढने विद्यार्थीहरु पनि जातपातको राजनीतिमा सक्रिय रहेको बेला अजय पण्डित जातपातभन्दा पनि व्यक्तिगत विचारको रुपमा उभिएका छन् । ५ गते हुने चुनावमा अजय पण्डित अन्य उम्मेदवारभन्दा अब्बल एकल उम्मेदवार देखिएका छन् । उनी लोकतान्त्रिक विद्यार्थी संघ (लोविसंघ) का नेतृत्व गरिरहेका छन् ।
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
गाउँ / समाजठक्करबाट महोत्तरी बर्दिवास–७ की १५ वर्षीया दीक्षा लुङ्गेली, सर्लाही ईश्वरपुर–१२ का १७ वर्षीय रविन मिरिङचिङ र ४४ वर्षीय डम्बरबहादुर मगर घाइते भएको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले बताए । घाइते तीन जनाको स्थानीय शुभस्वास्तिक अस्पतालमा भर्ना गरिएको महोत्तरी प्रहरीले जनाएको छ । उनीहरुको टाउको, छाती र कम्मरमा चोट लागेको छ । मृतक र घाइतेहरू सबै ट्रैक्टरको ट्रेलरमा बसेर सर्लाहीतर्फ जाँदै थिए ।
१ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजवडाध्यक्षसहित विद्यालयलाई विद्यालय व्यवस्थापन समितिको निर्णय, विज्ञापन गरिएको सम्पूर्ण प्रक्रिया, व्यवस्थाको बारेमा पत्राचार गर्दै जानकारी लिने बताए । उनले आजै पत्राचार गरी सो प्रक्रियाहरुको फाईल माग्ने बताउँदै पुष्टि नभएसम्म भर्ना प्रक्रिया रोक्का रहने बताए ।
४ वर्ष अगाडि · गाउँ / समाज
राजनीतिकप्रदेशसभा बैठकमा छलफलका लागि आज तयार गरिएको कार्यसूची संसद्मा पेश नै नभई हटाइएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए ।
५ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचारन्यूज ब्यूरो, नेपाल । गौर टिकुलिया घाटको लाल बकैया नदीमा पुल बनाउन ठेक्का लिएका पप्पु कन्स्ट्रक्शनको बिरुद्ध रौतहटमा सोमवार प्रदर्शन गरिएको छ । गत शनिवार सो घाटमा ढुङ्गा दुर्घटनामा सर्वसाधारहरुको ज्यान गएपछि ठेक्केदारलाई कारवाहीको माँग गर्दै नेकपा पार्टीले सदरमुकाम गौरमा प्रदर्शन गरेको हो । पुल बनाउ
८ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरत्यसैगरी, जिल्ला प्रहरी कार्यालय सिरहाको टोलीले हत्या घटनाको ४० वर्षपछि एक फरार अभियुक्तलाई पक्राउ गर्न सफल भएको छ। वि।सं। २०४१ साल चैत १६ गते रौतहटका लेखापढी व्यवसायी ललन सिंहको हत्या आरोपमा अभियुक्त राजु सिंहलाई पक्राउ गरिएको हो।
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
मनोरञ्जनरुद्रसेन क्रिएसन प्रा.लि. को प्रस्तुति रहेको यस गीतलाई ‘दिलवाली’ नामक नेपाली र भोजपुरी एल्बममा समावेश गरिएको छ । भ्यालेन्टाइन्स डेको अवसरमा सार्वजनिक गरिएको गीतले प्रेमी(प्रेमिकाहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ ।
१ वर्ष अगाडि · मनोरञ्जन
देश कालकार्यक्रमका प्रमुख अतिथी जनमत पार्टीका राष्ट्रिय सचिव बीपी साहले नवप्रवेशी नेताकार्यकर्ताहरुलाई पार्टीमा स्वागत गरेका छन्। जसपा नगर समितिका सचिब रामपुकार यादवको नेतृत्वमा जसपाका र नेकपा एमालेसहित ५० जनाभन्दा बढी नेता कार्यकर्ताहरु जनमतमा प्रवेश गरेका छन्।
२ वर्ष अगाडि · देश काल
गाउँ / समाजआयोजकले दर्शकहरुको लागि केही गेट खोलेपछि अत्यधिक चाप र मातेका दर्शकहरुको उच्छृँगलताले कुटाकुट भएको हो । कार्यक्रमस्थलमा नचनियाँको टोली आउनु भन्दा अगाडी नै दर्शकहरुले ढुँगामुढा सुरु गरेको थियो । सो क्रममा कैयाँै दर्शकलाई आयोजक कमिटिका स्वयँसेवकहरुले निर्घात कुटपिट गरी घाईते बनाएको हो ।
२ वर्ष अगाडि · गाउँ / समाज