
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
क्राईम ब्यूरोबिहीबार दिउँसो करिब २ बजे २०–२५ जनाले घेरेर पीडित परिवारलाई सहमति गर्न दबाब दिइरहेका बेला इलाका प्रहरी कार्यालय बर्दिवासको टोलीले हस्तक्षेप गर्दै बर्दिवास–१२ का राजेन्द्र महतोलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार पीडितले दिएको जाहेरीका आधारमा महतोलाई शुक्रबार तीन दिनको म्याद थप गरी हिरासतमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको महोत्तरी प्रहरीले जनाएको छ।
१० महिना अगाडि · क्राईम ब्यूरो
दलका नेता कृष्णा यादवले नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसित भेटेर सरकार बनाउन सहयोग मागेका छन् । जसपा नेपाल विभाजित नभए सम्म एमाले र माओवादीले सरकार बनाउन सहज छैन् । एमालेको २४, माओवादीको ९ र नेकपा एसको ७ मिले पनि सरकारका लागि चाहिने ५४ सदस्य पुग्ने छैन् । जनमतले मुख्यमन्त्री नपाए कांग्रेस नेतृत्वको सरकारलाई सघाउने सम्भावना बलियो छ ।
२ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजसो पूजापाठको क्रममा विद्यालयका प्रधानाध्यापक पवन मण्डल, वडाध्यक्ष, वडा नम्बर ५ का वडाध्यक्ष राधेश्याम गोईत लगायतले पूजापाठमा बसेका थिए ।
३ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारपटेल पक्राउ परेको खबरसँगै स्थानीयको एक समूहले मेयरलाई फसाउन खोजेको भन्दै नगरपालिका कार्यालय घेराउ गरेको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालप्रदेशका अक्सिजन प्लान्टबाट बाहिर ग्यास पठाइएका हुँदा अभाव देखिएकाले उक्त समस्या समाधान गर्न मन्त्री यादवका अध्यक्षतामा सुरक्षा निकायका प्रमुख रहने गरी समिति गठन गर्ने निर्णय गरेको छ ।
५ वर्ष अगाडि · देश काल
आर्थिक ब्यूरोबिनय यादव || मिर्चैया, ६ चैत्त्त । सिरहाको मिर्चैयामा एक कुखुरा फार्ममा आगलागी हुँदा केही कुखुरको क्षति भएको छ । मिर्चैया नगरपालिका वडा नं. ९ रमपुरामा बिजुली सर्ट सर्किट भएर कुखुरा फारममा आगलागी हुँदा सामान्य क्षति भएको हो । आगलागी मिर्चैया ९ रमपुरा बस्ने कमल यादवको कुखुरा फारममा भएको हो । मंगलबार द
८ वर्ष अगाडि · आर्थिक ब्यूरो
गाउँ / समाजबजेट अभावका कारण केही महिना काम रोक्नुपरेको थियो, उनले भने । अगामी असोज महिनासम्म निर्माण पुरा गर्न सक्ने समयावधि रहेको बताउदै साइट क्लियर समयमै भयो भने तोकिएको समयअवागवै निर्माण सम्पन्न गरिने उनले दाबी गरे ।
२ वर्ष अगाडि · गाउँ / समाज
सो अवधिमा ८५ पाठ्यक्रमको निर्माण गरिएको अध्यक्ष यादवले बताए । आयोगले गत वर्ष फागुन २२ र २९ गते खुला गरेको अधिकृत सातौँ तह इञ्जिनीयरिङ सेवातर्फको परीक्षाका लागि दुई हजार ३४८ जनाले फारम भरेकामा एक हजार ९६ जना परीक्षामा सहभागी भएको सो प्रतिवेदनमा उल्लेख छ ।
५ वर्ष अगाडि · देश काल
गाउँ / समाजन्युज ब्युरो, जनकपुरधाम । ईलाका प्रहरी कार्यलय ढलकेवरद्धारा विभिन्न समयमा बरामद गरेको अवैध मदिरा नष्ट गरिएको छ । ईलाका प्रहरी कार्यालय ढल्केवरले विभिन्न समयमा चेकजाँच गर्ने क्रममा करिब १००० लिटर अवैध मदिरा बरामद गरी नष्ट गरेको हो । बुधबार उक्त परीमाणको अवैद्य मदिरालाई सरोकारबालाहरुको रोहबरमा नष्ट गर
६ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारजनकपुरधाम, १५ पुस । संविधान बमोजिम मधेश सरकारले ल्याएको प्रस्तावित 'प्रदेश प्रहरी ऐन २०७५' प्रदेश नं. २ का प्रमुख रत्नेश्वरलाल कायस्थले आईतबार प्रमाणीकरण गरेका छन् । नेपालको सँविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरिएको हो । यस ऐनमा जम्मा १४ परिच्छेद, १०२ वटा दफा र २ वटा अनुसूची रहेका छन
७ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारयूवा संघका मधेश प्रदेश अध्यक्ष लव अधिकारीले दुरुपयोग गर्ने क्रममा नियन्त्रणमा लिएको ११ सरकारी गाडी आवश्यक कारबाहीका लागि ट्राफिक प्रहरीलाई बुझाएको जानकारी दिए ।
३ वर्ष अगाडि · प्रमुख समाचार
पालिका खबरउनको साथै उपमेयरको लागि नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) पार्टीबाटै रेखा मण्डलले उम्मेदवारी दर्ता गराएकी हुन् ।
४ वर्ष अगाडि · पालिका खबर