धनुषाबाट अहिलेसम्म को को विजयी भए कुन क्षेत्रबाट ? जान्नुहोस
जनकपुरधाम, २४ मँसिर । प्रतिनीधिसभा तर्फ धनुषा निर्वाचन क्षेत्र नं. ३ बाट, राजपाका राजेन्द्र महतो, विमलेन्द्र निधि पराजय धनुषा निर्वाचन क्षेत्र नं. २ बाट, फोरमका उमा शँकर अडगरिया, रामचन्द्र झा, रामकृष्ण यादव पराजित धनुषा निर्वाचन क्षेत्र नं. १ र ४ को मतगणना जारी, १ मा मातृका प्रसाद यादव तथा ४ मा रघुव

२०७४ मंसिर २४ आइतबार, राति ११:३१ बजे१ मिनेट पढाइ

जनकपुरधाम, २४ मँसिर ।
प्रतिनीधिसभा तर्फ
धनुषा निर्वाचन क्षेत्र नं. ३ बाट,
राजपाका राजेन्द्र महतो, विमलेन्द्र निधि पराजय
धनुषा निर्वाचन क्षेत्र नं. २ बाट,
फोरमका उमा शँकर अडगरिया, रामचन्द्र झा, रामकृष्ण यादव पराजित
धनुषा निर्वाचन क्षेत्र नं. १ र ४ को मतगणना जारी,
१ मा मातृका प्रसाद यादव तथा ४ मा रघुविर महासेठको अग्रता
प्रदेश सभा तर्फ,
धनुषा ३ क बाट नेपाली काँग्रेसका राम सरोज यादव विजयी
धनुषा २ क बाट फोरमका शैलेन्द्र यादव तथा ख बाट राम अशिष यादव विजयी
धनुषा १ क बाट एमालेका किशोरी साह कमल तथा ख बाट बामका रामचन्द्र मण्डल
धनुषा ४ क र ख को मतगणना बाँकी, शिघ्र सुरु गरिने ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…