
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
देश कालन्यूज ब्यूरो, जनकपुरधाम । यन्त्रका देवता भनेर मान्यता दिइएको हिन्दु धर्मावलम्बीहरुको अराध्यदेव विश्वकर्माको पूजा आज बुधबार धुमधामका साथ मनाइँदैछ । विभिन्न चोक चौराहा, फर्निचर, मेसिनरी पसल र कलकारखाना रंगीचंगी पार्नुका साथै विश्वकर्माको ठूलठूला प्रतीमा राखेर पूजाआजा गरिँदैछ । सवारी साधन हुनेहरूले बिह
७ वर्ष अगाडि · देश काल
बैंकिङ्गन्यूज ब्यूरो, रौतहट । जनताको बिशवास र मन जित्न सफल एन.आइ.सि एसिया बैकले रौतहटमा शाखा बिस्तार गरेको छ । मध्य बजार गरुडामा मङ्लबार एक भब्य कार्यक्रमका बिच जिल्लाको पाचौं शाखाको रुपमा गरुडा कार्यालयको उदघाटनको गरिएको हो । बैंकका प्रदेश नं. २ का प्रादेशिक कार्यालय प्रमुख प्रकाश चन्द्र अधिकारीको प्रमुख आ
७ वर्ष अगाडि · बैंकिङ्ग
देश कालईलाका प्रहरी कार्यालय खजुरीमा ईन्सपेक्टर हुँदा उनले राजनीतिक व्यक्तिहरुलाई प्रहरी कार्यालयमा प्रवेश लगभग शून्य बनाएका थिए । पँचायतको लागि समाजको भद्रभलादमीलाई मात्र आउने तथा स्थानीय भ्रष्ट नेताहरुलाई लिएर नआउने वातावरणको सृजना गरेका थिए । उनी विदेशबाट तालिम प्राप्त अफिसर हुन् ।
१ वर्ष अगाडि · देश काल
देश कालवाइसीएलका जिल्ला इन्चार्ज सरोज यादवको विशिष्ट आतिथ्यमा आयोजित बैठकबाट नयाँ नेतृत्व चयन गरेको हो । अतिथिको रुपमा नेकपा माओवादीका गाउँपालिका सचीव सन्जिव शर्मा, वाइसीएल प्रदेश समिति सदस्य राजिव शर्मा, पार्टी वाडा अध्यक्ष रिझन मण्डल, विजय प्रसाद साह, बैजनाथ साह लगायको उपस्थितिमा पालिका अधिवेशन सम्पन्न भएको हो ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचार“म यस पार्टीमा झण्डै नआउने स्थितिमा थिएँ, कांग्रेसमा जान्छु भनेर हिडेको मान्छेलाई पूर्वमन्त्री मेरा साथी, मेरा दाई मोती दुगडजीले बीच बाटोमै समातेर ओलीजीसँग भेटाइदिनुभयो,” उनले भने, ‘त्यसपछि एमालेमा आएँ ।”
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसो अभिव्यक्तिपछि उनको चारैतर्फ आलोचना भएको छ भने विभिन्न राजनीतिक दलका नेताहरुले उनलाई पदबाट बर्खास्त गर्न दबाब समेत दिएको छ । यद्यपी, मन्त्री यादवले आफ्नो अभिव्यक्तिको त्यो भाव नरहेको दाबी गरेकी हुन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
उनीहरू घटना भएकै दिनदेखि प्रदर्शन गर्दै आन्दोलनमा उत्रिएका थिए । त्यसैगरी, मृतककी श्रीमतीलाई गाउँपालिकामा जागिरका लागि जिल्ला प्रशासन कार्यालयले आग्रह गर्ने समेत निर्णय भएको बताइएको छ ।
५ वर्ष अगाडि · देश काल
बिज्ञान-प्रबिधितर कम्पनीले यसबीचमा नयाँ अपरेटिङ सार्वजनिक गरेन र विण्डोज १० मा नियमित अपडेट र सपोर्ट प्रदान गरिरहेको छ ।
५ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा उपचाररत एक जना कोरोना संक्रमित व्यक्ति फरार भएका छन् । जनकपुर नर्सिंग क्याम्पसस्थित कोभिड १९ अस्पतालमा उपचारका लागि राखिएको एक पुरुष फरार भएका हुन् । धनुषाको धनकौलका ४५ वर्षीय पुरुष आइतवार विहान करिब ३ बजे अस्प्तालबाट फरार भएको प्रहरीले जनाएको छ । धनुषाका प्रहरी उप
६ वर्ष अगाडि · प्रमुख समाचार
स्वास्थ्य ब्यूरोसिरहा, २७ पौष । प्रदेश २ लाई स्वास्थ्यको हब बनाउने नेपाल सरकारका उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले बताएका छन् । सिरहाको मिर्चैयामा ६ करोड बढी लागतमा निर्माण भएको प्राथमिक स्वास्थ्य केन्द्रको नयाँ भवनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले यस्तो बताएका हुन्
७ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
अन्तराष्ट्रियपटना प्रहरीले पीडित महिलालाई सुरक्षा दिइएको जानकारी दिँदै कानुनी सहायता पनि उपलब्ध गराइएको बताएको छ। घटनालाई गम्भीरताका साथ लिइएको प्रहरीले जनाएको छ। पीडितको विस्तृत बयान लिइसकिएको र अन्य आवश्यक विवरण पनि संकलन भइरहेको जनाइएको छ।
१ वर्ष अगाडि · अन्तराष्ट्रिय
ब्यूरो-रिपोर्टरजनकपुरधामको विभिन्न स्थानमा औसतमा दैनिक रुपमा एक मोटरसाईकल चोरी हुने गरेको तथ्याँक छ । जनकपुरमा दिनहुँ मोटरसाईकल चोरीको घटना आएपनि अब प्रहरीमा उजुरी दिन पनि सर्वसाधारणहरुले छाडन थालेको छ ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर