
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । गणतन्त्र दिवसको अवसरमा प्रदेश २ सरकारको अगुवाईमा जनकपुरधाममा आज बिहान प्रभातफेरी गरिएको छ । जनकपुरधाम उपमहानगरपालिका कार्यालयको अगाडीबाट सुरु भएको प्रभातफेरी नगरको विभिन्न चोकको परिक्रमा गरेर मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय परिसरमा आएर समापन भएको थियो । १२ औं गणतन्
७ वर्ष अगाडि · प्रमुख समाचार
न्यूज हाईलाईटन्यूज ब्यूरो, जनकपुरधाम । महाशिवरात्रि तथा सेना दिवसको अवसरमा धनुषाको महेन्द्रनगर बजार र दुर्गामन्दिरको सरसफाइ गरिएको छ । क्षिरेश्वरनाथ नगरपालिकाको सखुवा महेन्द्रनगर स्थित रहेको नेपाली सेनाको गोरखनाथ गणको आयोजनामा शनिवार विहान सरसफाइ गरिएको हो । गोरखनाथ गणका गणपति भोला पाण्डेको नेतृत्वमा भएको महेन्द
७ वर्ष अगाडि · न्यूज हाईलाईट
प्रमुख समाचाररुपेश हत्याकाण्डमा पक्राउ परेका सिंह प्रहरीको ‘मस्ट वान्टेड’ सूचीमा रहेका पाण्डे भारतको उज्जैनमा लुकेर बसेको जानकारी पछि नेपाल र भारतीय प्रहरीले संयुक्त अपरेसन थालेका थिए । संयुक्त अपरेसनमा पक्राउ परेका पाण्डेलाई नेपाल ल्याएर अनुसन्धान थालिएको प्रहरीले जानकारी दिएका छन् ।
२ वर्ष अगाडि · प्रमुख समाचार
स्वास्थ्य ब्यूरोमाघ १९ गते शुक्रबार स्वास्थ्यचौकी लक्ष्मीपुर बगेबा, माघ २० गते शनिबार सिनुरजोडा स्वास्थ्यचौकी, २२ गते स्वास्थ्यचौकी बनिनियाँ र २३ गते मँगलबार स्वास्थ्यचौकी सपहीमा शिविर हुने लक्ष्मीनियाँ गाउँपालिकाका स्वास्थ्य सँयोजक नरेश कुमार शर्माले जानकारी दिए ।
२ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
देश काल५५० बर्षपछि भगवान रामको अयोध्या आगमन हुन लागेको भन्दै घर घरमा दीप प्रज्वलन गरी धार्मिक आस्था बचाउन अनुरोध गरेका हुन् । नीजि तवरले एक वक्तत्व जारी गर्दै मेयर यादवले माघ ८ गते अयोध्यामा भगवान राम मन्दिरको प्राण प्रतिष्ठा हुने अवसरमा दीप प्रज्वलन गर्न आग्रह गरेका हुन् ।
२ वर्ष अगाडि · देश काल
प्रमुख समाचारएमालेका नेता कार्यकर्ताको प्रभावमा परेकी राष्ट्रपति सम्पूर्ण देशवासीको हो कि एमालेको हो बुझ्न गाह्रो भएको भन्दै अध्यक्ष यादवले राष्ट्रपतिमा निर्वाचित भएदेखीनै एमालेको इसारामा काम गर्ने भएकाले सम्पूर्ण देशवासीको राष्ट्रपति नरहेको भन्दै आलोचना समेत गरेका थिए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालउनले भने, “सुरुमा अमेरिकाको सिकागोबाट बङ्गलादेशबाट ल्याउने प्रयास असफल भएपछि कोलकाता र दोहाबाट पनि कोसिस ग¥यौँ, सम्भव नभएपछि अन्तिममा नयाँदिल्लीबाट नेपाल वायुसेवा निगमको विमानमार्फत ल्याउन सक्यौँ ।’’ जिउँदो पशुहरूको हकमा कुनै पनि विमानस्थलमा २४ घण्टाभन्दा बढी राख्न नपाइने प्रावधानका कारण पनि निकै समस्या झेल्नुपरेको उनी बताउँछन् ।
४ वर्ष अगाडि · देश काल
देश कालऔरही गाउँपालिका वडा नम्बर ५ औरहीमा आयोजित पार्टी प्रबेश कार्यक्रम जनमत पार्टी गाउँपालिका अध्यक्ष रामभुवन यादवको अध्यक्षता तथा जनमत पार्टी केन्द्रिय सदस्य राजकुमार त्यागीको प्रमुख आतिथ्यमा भएको थियो ।
४ वर्ष अगाडि · देश काल
देश कालसंविधानसभाका तत्कालीन अध्यक्षले अदालतको फैसलाबाट दलको चुनाव चिह्न र टिकटबाट उम्मेदवार भई जितेका सांसदलाई ह्विप नलाग्ने अवस्था हुन्छ र भनी राख्नुभएको जिज्ञासामा प्रधानमन्त्री देउवाले प्रतिप्रश्न गर्दै भने, “विश्वासको मत लिने सन्दर्भमा उपस्थितिका लागि सामान्य अनुरोध मात्र गरिएको हो, ह्विप लगाएको होइन ।”
५ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरनगरपालिकाको प्रशासनीक र दैनिक काम कार्य भने सुचारु नै रहनेछ भने बाँकीका कार्यहरुमा अवरोध गरिने जनाएको छ ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
आर्थिक ब्यूरोन्युज ब्युरो ,जनकपुरधाम । धनुषाधाम नगरपालिकाले अगामी आर्थिक वर्ष २०७७।०७८ को लागि ५० करोड ६० लाख ७२ हजार ३ सय को बजेट विनियोजन गरेको छ । मंगलबारदेखि सुरु भएको नगरसभामा ४८ करोड १७ लाख ७८ हजार ३ सय रुपैयाँको प्रस्ताव पेश गरिएको हो । जसमा पुँजिगत तर्फ २२ करोड ४१ लाख १० हजार र चालु तर्फ २८ करोड १९ लाख ६
६ वर्ष अगाडि · आर्थिक ब्यूरो
ब्यूरो अपरेशनन्यूज ब्यूरो, जनकपुरधाम । महामारीको रुपमा फैलिँदै गएको कोरोना भाइरसका कारण यत्तिबेला विश्व नै त्रसित बनेको छ । विश्वभरको सयबढी देशमा संक्रमण फैलिसकेको कोरोना भाइरसबाट विश्वको विभिन्न देशमा ६ हजारबढीको ज्यान पनि गइसकेको छ । कारोना भाइसरको डरले सशंकित बनेको विश्वले यत्तिबेला भाइरसबाट बच्न उच्च सतर्कता
६ वर्ष अगाडि · ब्यूरो अपरेशन