
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
किन हुन्छ यस्तो ?न्युज व्युरो,जनकपुरधाम । ऐतिहासिक स्थल धनुषाधाम बजार हिलाम्य भएपछि ग्राभेल गर्ने सम्झौता भएपनि ग्राभेलको सट्टा माटो र बालुवा खसालिदै छ । धनुषाधाम नगरपालिकाको वडा नं. ३ धनुषाधाम बजारमै ठेकेदारले हिलो न्यून गर्नको लागि ग्राभेल भर्ने सहमति भएपनि बालुवा माटो खसाउन थालेपछि स्थानीयहरु आक्रोसित भएका छन् ।
६ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
कृषि/ कृषकन्यूज ब्यूरो, जनकपुरधाम । लकडाउनका कारण प्रभावित भएका प्रदेश नं. २ का किसानहरुलाई सरकारले ब्याज तिरिदिने भनेपनि कागजात मिलानको लागि अन्यौल उत्पन्न भएको छ । बिश्वमहामारी रुपमा फैलिदै गएको कोरोना भाईरस कारण नेपाल सरकार लगाएको लकडाउनको अवधीमा ४ महिनाको ब्याज तिरिदिने राहत प्याकेजमा किसानहरु आफैं अन्यौल
६ वर्ष अगाडि · कृषि/ कृषक
न्यूज हाईलाईटन्यूज ब्यूरो, जनकपुरधाम । पौराणिक मान्यता अनुसार प्रत्येक वर्ष कार्तिक पूर्णिमामा हजारौँको सँख्यामा धामीझाँक्रीहरु सिद्धिको लागि भूत मेलामा सहभागी हुन गरेको छ । धनुषा लगायत अन्य जिल्लाहरुबाट कार्तिक पूर्णिमाको दिन कमला स्नान गरे ती विद्यामा सिद्धि प्राप्त हुने जनविश्वास अनुसार प्रत्येक वर्ष कमला स्थ
७ वर्ष अगाडि · न्यूज हाईलाईट
देश कालउनले यस्ता गतिविधिहरु जिल्ला प्रहरी कार्यालयमा बढनु चिन्ताजनक र अव्यवहारिक बताउँदै यसप्रति जिल्लाको प्रहरी प्रमुखले जिम्मासहित एक्सन लिनुपर्ने माग गरेका छन् ।
२ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरबोकाबलीको रसिद छपाईमा २५ हजार ३ सय, ठेहा वापत १० हजार, विजुली विल वापत ६९ हजार ९ सय ५५ खर्च भएको छ भने बोका काटेकोलाई दिएको वापत ६० हजार, महन्थ राम गिरीलाई पुजापाठ वापत २ लाख १ हजार प्रदान गरिएको अध्यक्ष गुप्ताले जनाए । बाँकी रहेकोमध्ये महाविर युवा कमिटिलाई र राम युवा कमिटिलाई क्रमशः ११ लाख ७० हजार र ११ लाख ७० हजार दिइएको उनको भनाई थियो ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
कृषि/ कृषक“किसानहरुलाई सहजीकरणका लागि अनेक किसिमका कृषि सामग्री कृषि मोटर र विउविजन लगायतका समानहरु आएपनी हामीले समयमा किसानहरुलाई दिन पाएका छैनौँ, यसमा कर्मचारी होईन जनप्रतिनीधिहरुले हेर्नुपर्ने हो ।”– उनले भने ।
३ वर्ष अगाडि · कृषि/ कृषक
गाउँ / समाजस्कोरपियो चालक पक्राउ परेका छन् भने उनलाई प्रहरी चौकी तिनकोरियामा राखेर अनुसन्धान थालेको छ । अहिले तिनकोरिया क्षेत्रमा स्थानीयहरुको भीड लागेको छ । गाडी धनी विदेह नगरापलिका वडा नम्बर ४ ठाढीको रहेको बुझिएको छ । यद्यपी, गाडी धनीको नाम भने खुलाईएको छैनन् ।
४ वर्ष अगाडि · गाउँ / समाज
अन्तराष्ट्रियहालसम्म ११ जनाको शव बरामद भएको छ । दुर्घटना लगत्तै प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षामन्त्री राजनाथ सिंहले दुर्घटनाबारे जानकारी लिएका थिए। संघीय रक्षा मन्त्री राजनाथ सिंहले बिहीबार संसदमा यस घटनाबारे वक्तव्य जारी गर्नेछन् । मृतकहरुको शवलाई डिएनए टेष्ट गरी पहिचान गरिने छ ।
४ वर्ष अगाडि · अन्तराष्ट्रिय
स्वास्थ्य ब्यूरोधनुषामा पशु लागिरहेको प्राणघातक रोग लम्पी स्कीन रोग रोक्नका लागि समयमा नै ध्यान नदिएको खण्डमा थप क्षति गर्ने खतरा रहेकाले प्रदेश सरकारले नियमित खोप कार्यक्रम तत्काल सुरु गर्न आवश्यक देखिएको छ ।
३ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
अन्तराष्ट्रियकेही दिनअघि मुस्लिम बाहुल्य बंगलादेशमा हिन्दू मन्दिरमाथि एक समूहले आक्रमण गर्दा ७ जनाको मृत्यु भएको थियो । दूर्गापूजाका क्रममा हिन्दू देवताको घुँडामाथि कुरान राखेको फुटेज बाहिरिएपछि दंगा भड्किएको थियो ।
५ वर्ष अगाडि · अन्तराष्ट्रिय
प्रमुख समाचारन्यूज ब्यूरो, सिरहा । चिकित्सा क्षेत्रमा सुधारका निम्ति अनशनरत डा. गोविन्द केसीको समर्थनमा मधेशका युवाहरु एक दिने भोक हडताल गर्ने भएका छन् । सो क्रममा प्रदेश नं. २ को सिरहा जिल्लामा युवाहरूले एकदिने भोक हड्ताल गर्ने भएका छन् । डा. केसीको अनशनप्रति एक्यवद्धता जनाउँदै उनको जीवन रक्षाको लागि सरकारमाथि
६ वर्ष अगाडि · प्रमुख समाचार
प्रदेश ब्यूरोगत भदौ ३ गते राती करिब ९ः३० बजेको समयमा पुजारी साहलाई कन्चटमा गोली हानी हत्या गरिएको थियो ।
६ वर्ष अगाडि · प्रदेश ब्यूरो