प्रमुख समाचारभारतीय पर्यटकलाई नेपालमा कुटपिट, 'अब कहिले नेपाल आउँदैनौं'
न्यूज ब्यूरो, भैरहवा । नेपाल घुम्न आएका भारतीय पर्यटकहरुसँग कुटपिट गरिएको घटनामा भारतीय दुतावासले दोषी उपर कारवाही गर्न सम्बन्धित निकायमा उजुरी दर्ज गराएको छ । भारतीय दुतावासको काउन्सलर स्टालिटनले भैरहवाका एसपीसँग घटनामा सँलग्न उपर कारवाही गर्न उजुरी दर्ता गराएको हो । गत सोमबार सम्झौतापछि नेपाल प्रह
७ वर्ष अगाडि · प्रमुख समाचार











