दुबै बलात्कारीलाई उम्रकैद हुनुपर्छ : नेता अरगरिया
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र नं. २ का प्रतिनीधि सभा सदस्य नेता उमा शंकर अरगरियाले बलात्कार काण्डमा पक्राउ परेका दुवै अभियुक्तलाई जन्मकैदको सजाय दिनुपर्ने बताएका छन् । पीडित परिवारको घरमा सहानुभूतिको लागि पुगेको नेता अगरियाले औरही गाउँपालिका वडा नं. २ परवाहा बस्ने स्थानीय राम अशिष

२०७५ असोज २९ सोमबार, दिउँसो ३:१५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र नं. २ का प्रतिनीधि सभा सदस्य नेता उमा शंकर अरगरियाले बलात्कार काण्डमा पक्राउ परेका दुवै अभियुक्तलाई जन्मकैदको सजाय दिनुपर्ने बताएका छन् ।
पीडित परिवारको घरमा सहानुभूतिको लागि पुगेको नेता अगरियाले औरही गाउँपालिका वडा नं. २ परवाहा बस्ने स्थानीय राम अशिष यादवकी १० बर्षिय छोरी मनिका कुमारी यादवलाई औरही गाउँपालिका वडा नं. ५ मुखिया टोलका रामदीप मुखियाका छोरा विनोद मुखिया र औरहि गाउँपालिका वडा नं. ३ का त्रिपुरा पण्डितका ३० वर्षिय छोरा नथुनी पण्डितलार्इ कडा भन्दा कडा कारवाही स्वरुप उम्रकैद सजायको माग गरे ।
गत शुक्रबार दुवै आरोपिले दुर्गा मेला हेर्न गएकी मनिकालाई आफ्नो हवसको सिकार बनाएका थिए भने मुख थुनेर हत्या गरी धानबालीमा फालेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…