मोसा दुर्घटनामा परि युवकको मृत्यू
आज बिहानै एक आपसमा दुई मोटरसाइकल परोहा नपाको बसन्तपट्टी र लौकाहाको बिचमा ठोकिदा बौधिमाई नगरपालिका वडा नम्बर ४ इनर्वारी निवासी २५ बर्षीय सुरेश पासवानको मृत्यु भएको हो । दुर्घटनामा परि गम्भीर घाइते भएका पासवानलाई थप उपचारका लागि बिरगंज पठाइएको थियो तर उपचारको क्रममा उनको मृत्यू भएको प्रहरीले जनाएको छ ।

२०८० चैत १८ आइतबार, बिहान १०:४४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । आज विहान मोटरसाईकल दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ ।
आज बिहानै एक आपसमा दुई मोटरसाइकल परोहा नपाको बसन्तपट्टी र लौकाहाको बिचमा ठोकिदा बौधिमाई नगरपालिका वडा नम्बर ४ इनर्वारी निवासी २५ बर्षीय सुरेश पासवानको मृत्यु भएको हो ।
दुर्घटनामा परि गम्भीर घाइते भएका पासवानलाई थप उपचारका लागि बिरगंज पठाइएको थियो तर उपचारको क्रममा उनको मृत्यू भएको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…