प्रदेश सरकारको निर्णय : मृतक परिवारलाई तत्काल ५० हजार
न्यूज ब्यूरो | जनकपुरधाम, २० असार । बाढी पहिरोबाट मृत्यु हुने प्रत्येक मृतक परिवारलाई प्रदेश नं. २को सरकारले तत्काल ५० हजार नगद सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । केही दिन यताको लगातारको वर्षाले आएको बाढीका कारण प्रदेश नं। २मा हाल सम्म २ जनाको मृत्यु भएपछि मुख्यमन्त्री राहत कोषबाट तत्कालका लागि उक

२०७५ असार २० बुधबार, दिउँसो १२:२९ बजे१ मिनेट पढाइ
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…