
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, बीरगँज । प्रदेश नं. २ को बीरगँजमा थप एक कोरोना सँक्रमितको मृत्यू भएको छ । आज (शनिबार) उपचारको क्रममा मृत्यू भएकी महिलाको मृत्यू कोरोनाले भएको बताइएको छ । वीरगञ्ज महानगरपालिका वडा नं. १६ बस्ने अन्दाजी बर्ष ५१ की ती महिलालाई उपचारको क्रममा नारायणी अस्पतालमा मृत्यू भएको हो । उनको रिपोर्टम
६ वर्ष अगाडि · प्रमुख समाचार
किन हुन्छ यस्तो ?न्यूज ब्यूरो, जनकपुरधाम । विश्व महामारीको रुपमा फैलिँदै गएको कोरोना भाइरस रोकथामको लागि सरकारले अनाश्वयक भीड जम्मा नगर्न आग्रह गरे लगत्तै स्थानीय तहहरु समेत हलचलमा आएको छ । सोही क्रममा प्रदेश नं. २ को धनुषा जिल्लाको शहिदनगर नगरपालिका र कमला नगरपालिका भित्रको सबै हाट बजार समेत बन्द गर्ने निर्णय गर्न
६ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
अन्तराष्ट्रियन्यूज ब्यूरो, भारत । भारत कश्मिरको बडगाममा भारतीय सैनिकको लडाकु बिमान दुर्घटना हुँदा दुई पायलट शहिद भएका छन् । बुधबार विहान काश्मिको बडगाममा भारतीय सेनाको एमआई १७ हेलिकप्टर दुर्घटनाग्रस्त भएपछि विमानमा सवार दुई पालयलट शहिद भएको भारतीय सँचारमाध्यमहरुले जनाएको छ । यता, पाकिस्तानको बालाकोटमा वायूसेनाको
७ वर्ष अगाडि · अन्तराष्ट्रिय
प्रमुख समाचारन्यूज ब्यूरो || जनकपुरधाम, १७ बैशाख । प्रदेश नं. २ का मुख्यमन्त्रीलाई उच्चस्तरीय छानबिन आयोगको प्रतिवेदन सार्वजनिक गर्न भन्दै ज्ञापन पत्र बुझाएइएको छ । सोमबार मधेस आन्दोलनका पीडित परिवारहरुले प्रदेशका मुख्यमन्त्री मो. लालबाबु राउतको कार्यालय पुगेर ज्ञापन पत्र बुझाएका हुन । मधेस आन्दोलनमा भएका ज्यादत
८ वर्ष अगाडि · प्रमुख समाचार
अन्तरवार्ताप्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबाट राष्ट्रिय पार्टीको हैसियत गुमाएको कमल थापा नेतृत्वको राप्रपा बुधवारदेखि चुनावी हारको समिक्षा गर्न केन्द्रीय समिति बैठकमा जुटेको छ । तर, यो बैठकमा कमल थापापछिको बरिष्ठतामा रहने गरेका नेता दिलनाथ गिरीलाई भने ‘इन्ट्री’ छैन । उपप्रधानमन्त्री समेत रहेका थापासँग मन्त्र
८ वर्ष अगाडि · अन्तरवार्ता
देश कालप्रधानमन्त्री प्रचण्डले आजै मन्त्रालय भागबन्डा टुङ्ग्याउने बताएका छन् । सरकारको उच्च राजनीतिक संयन्त्र संयोजकसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँगको ५ घण्टा लामो छलफलपछि प्रधानमन्त्री प्रचण्ड मन्त्रालयीय भागबन्डा टुङ्ग्याउने गृहकार्यमा जुटेका छन् ।
३ वर्ष अगाडि · देश काल
आयोगले ३ चैतमा जारी गरेको निर्वाचन आचारसंहिता २०७८ को दफा ३६ मा जनप्रतिनिधि उम्मेदवार बन्ने भए राजीनामा पहिले दिनुपर्ने व्यवस्था छ । यही व्यवस्थाविरूद्ध अध्यक्ष शेर्पाले सोमबार सर्वोच्चमा रिट दायर गरेका थिए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
क्राईम ब्यूरोपक्राउ पर्नेमा खोटाङ दिप्रुङ गाउँपालिका वडा नम्बर ४ बस्ने हरिहर राईको छोरा अन्दाजी बर्ष २० को अर्पण राई रहेका छन् । उनलाई शंकालागी चेकजाच गर्ने क्रममा साथमा लुकाई छिपाई राखेको अबैध लागु औषध नाईट्राभेट १५ पत्तामा ४५० ट्याबलेट फेला पारेको ईलाका प्रहरी कार्यालय लहानका डिएसपी डा. तपन दाहालले जानकारी दिए ।
४ वर्ष अगाडि · क्राईम ब्यूरो
ब्यूरो-रिपोर्टरअनसनमा जनता समाजवादी पार्टी नेपाल का प्रभावशाली नेता तथा नेपाल केन्द्रीय मत्स्य सहकारी संघ का केन्द्रीय अध्यक्ष संजय कुमार साह,जसपा धनुषा जिल्ला सचिव मनोज कुमार साह सहित बिभिन बिशिस्ट ब्याक्तीले समर्थन जनाएका छन् ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
विचार / ब्लगरेशम चौधरी को शपथ ग्रहणको विरोध गर्ने सामाजिक सन्जाल प्रयोग कर्ता लाई मेरो प्रश्न। रेशम चौधरी लाई हत्यारा देख्नेहरु उक्त घटनाको मानव अधिकार र सरकारको छानबिन प्रतिबेदन पनि खोजौं कि सबै प्रष्ट हुन्छ। नत्र यतिकै पुर्बाग्रही हुनु हुदैन। कैलाली घट्नाको साक्षी त्यहीको जनता हो र जनताले रेशम चौधरी बिरुद्द प
७ वर्ष अगाडि · विचार / ब्लग
न्यूज हाईलाईटन्यूज ब्यूरो, सिरहा । आरम्भ साईन्स एण्ड कल्चर क्लब गोलबजारले पुस्तकालय स्थापना गर्ने भएको छ । क्लबले परिवर्तनका लागि शिक्षा, शिक्षाका लागि पुस्तकालय भन्ने मुल नाराका साथ गोलबजार नगरपालिका ३ जम्दहमा पुस्तकालय स्थापना गर्न लागेको हो । गोलबजार वडा ३ समेतको सहकार्यमा क्लबद्धारा स्थापना हुन लागेको पुस्तक
७ वर्ष अगाडि · न्यूज हाईलाईट
राजनीतिक२०४६ सालको आन्दोलनदेखि राजनीतिक यात्रा सुरुवात गरेकी उनी सद्भावना पार्टीमा आबद्ध भई २०४६ सालदेखि २०५६ सम्म उपत्यका महिला इन्चार्ज भएकी थिइन् । उनी हाल जनता समाजवादी पार्टी, नेपालको पोलिटब्यूरो सदस्य थिइन् ।
२ वर्ष अगाडि · राजनीतिक