रेशमको सपथको विरोधकर्तालाई मेरो प्रश्न : यादव
रेशम चौधरी को शपथ ग्रहणको विरोध गर्ने सामाजिक सन्जाल प्रयोग कर्ता लाई मेरो प्रश्न। रेशम चौधरी लाई हत्यारा देख्नेहरु उक्त घटनाको मानव अधिकार र सरकारको छानबिन प्रतिबेदन पनि खोजौं कि सबै प्रष्ट हुन्छ। नत्र यतिकै पुर्बाग्रही हुनु हुदैन। कैलाली घट्नाको साक्षी त्यहीको जनता हो र जनताले रेशम चौधरी बिरुद्द प
२०७५ पुस १९ बिहीबार, बेलुकी ६:३१ बजे१ मिनेट पढाइ

रेशम चौधरी को शपथ ग्रहणको विरोध गर्ने सामाजिक सन्जाल प्रयोग कर्ता लाई मेरो प्रश्न। रेशम चौधरी लाई हत्यारा देख्नेहरु उक्त घटनाको मानव अधिकार र सरकारको छानबिन प्रतिबेदन पनि खोजौं कि सबै प्रष्ट हुन्छ।
नत्र यतिकै पुर्बाग्रही हुनु हुदैन। कैलाली घट्नाको साक्षी त्यहीको जनता हो र जनताले रेशम चौधरी बिरुद्द परेको मुद्दमा त्यहॉंको जनताले मतधिकार प्रयोग गरेर साक्षी बकाई दिएको छ , रेशम चौधरी निर्दोष छ भनेर र चौधरीलाई त्यहाँका जनताले आफ्नो प्रतिनिधिको रुपमा चुनियको छ भने उसले किन शपथ ग्रहण न खाने किन संसद भबन न छिर्ने। महोदय ?
संतोश यादव
अध्यक्ष :सबल मधेश
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
सँतोष यादव
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…