
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
सम्पादकिययुवाहरुको आबाज जति दबाउन खोजिदैछ, उतिकै युवाहरुले उल्टो वायूको रुप धारण गर्दै गएको छ । न्यायको पक्षमा वकालत गर्दै आएका दर्जनौ युवाहरुलाई साधारण रुपमा लिने भूल गरिए अवस्थामा परिवर्तन हुन सक्ने सँकेत देखिएको छ । यसर्थ, आरती साहको न्यायको लागि देशव्यापी रुपमा आन्दोलनको बिगुल शुभारम्भ गर्नु अगाडी नै न्यायिक पक्षले आरती साहलाई न्याय दिनु आवश्यक छ ।
३ वर्ष अगाडि · सम्पादकिय
ब्यूरो-रिपोर्टररक्तदान जिवनदानको मुलनारा सहित सबैजनाले रक्तदान गरेको हो । विभिन्न क्षेत्रमा डेँगुको असर देखिएको भन्दै ब्लडबैँकमा ब्लडको कमि नहोस भन्ने उदेश्यले रक्तदान गरिएको हो ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालघटनामा संलग्न रहेको आरोपमा नेपाली काँग्रेसका नगर सभापति राम अयोध्या यादव, वडा अध्यक्ष जगरनाथ यादवसहित दुवै पक्षका गरी ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गोनाही गाउँमा थप घटना हुन नदिन व्यापकरुपमा प्रहरी परिचालन गरिएको छ ।
४ वर्ष अगाडि · देश काल
गाउँ / समाजघटना स्थलमा ईलाका प्रहरी कार्यालय पोखरियाको टोली पुगेर मुचुल्का उठाई अहिलेसमम मृतकको पहिचान हुन नसकेको ईलाका प्रहरी कार्यालय पोखरियका प्रहरी निरिक्षक दिपक थापाले जनाएका छन।
५ वर्ष अगाडि · गाउँ / समाज
देश कालजाडो याममा कम्बल, स्वीटर, ज्याकेट, ब्ल्याङ्केट लगायतका कपडा सङ्कलन गरी बैँकले बाँड्दै आएको शशांक कर्णले जानकारी दिइन्।
५ वर्ष अगाडि · देश काल
देश कालन्यूज ब्यूरो, जनकपुरधाम । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को भातृ एवम् विद्याथी संगठन अनेरास्वीयूको केन्द्रीय समिति सदस्यमा धनुषाबाट राजकिशोर यादव र रविकिरण यादव चयन भएका छन् । गएराती अनेरास्वीयूको केन्द्रीय समितिले गरेको निर्णय अनुसार यादवद्धयलाई केन्द्रीय समितिको सदस्यमा चयन गरिएको हो । तत्कालिन ए
६ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, रौतहट । रौतहटको दुर्गा भगवती गाउपालिका मत्सरी स्थित शक्तिपीठ भगवती मन्दिरको पर्यटन पुर्वाधार निर्मानका लागि प्रदेश न दुइका कृषि राज्यमन्त्री योगेन्द्र यादबले २५ लाख आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् । स्थापनाको सय (१००) बर्ष पूरा भएको अवसरमा मन्दिर प्रांगनमा हेलिकप्टर बाट हुने पुस्पबर
७ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारन्यूज ब्यूरो, रौतहट । प्रदेश नं. २ को रौतहटमा एकै टोलकी ३ बालिका एउटै खेतको खाल्डोमा डुबेपछि सिँगो टोल नै शोकमग्न भएको छ । जिल्लाको इशनाथ नगरपालिकाको बन्जरहामा तीन जना बालिकाको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा बृजनन्दन यादवकी अन्दाजी बर्ष १० वर्षकी छोरी किन्जल यादव र ६ वर्षकी छोरी गुन्जन यादव सहि
७ वर्ष अगाडि · प्रमुख समाचार
अन्तराष्ट्रियन्यूज ब्यूरो, भारत । भारतीय क्रिकेटर एवम् टीम ईण्डियाका पूर्व कप्तान महेन्द्र सिँह धोनी आउँदो १५ अगस्तमा लदाखको घाटीमा तिरँगा (भारतीय झण्डा) फहराउने भएको छ । जानकारी अनुसार भारतको स्वतन्त्रता दिवस अर्थात १५ अगस्तको दिन लदाखको लेह गएर तिरँगा फहराउने छ । भारतीय टेरिटोरियल आर्मीमा लेफ्टीनेन्ट कर्नल धोन
७ वर्ष अगाडि · अन्तराष्ट्रिय
देश कालन्यूज ब्यूरो, जनकपुरधाम । डा. सिके राउत नेतृत्वको जनमत पार्टी विस्तारिकण कार्यलाई तीव्रता दिइएको छ । सो क्रममा शनिबार बर्दिया जिल्लामा पार्टी विस्तार गरेका हुन । जिल्लाको बडैया ताल गाउंपालिका स्थित रहेको मैनापोखर शारदा बहुमुखी क्याम्पस बर्दियामा जनमत पार्टीको जनमत विद्यार्थी संघका जिल्ला संयोजक राम
७ वर्ष अगाडि · देश काल
देश कालमधेश प्रदेश सरकारको कार्यसम्पादन नियमावली २०८० को नियम १४ को उपनियम ३ बमोजिम मुख्यमन्त्री यादवले आफू प्रदेशमा नआउन्जेलसम्मका लागि मन्त्री यादवलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिएका छन् ।
३ वर्ष अगाडि · देश काल
देश कालसूचनामा असार ३२ गतेसम्म करारको अवधी समाप्त भएको र आउँदो साउनदेखि नयाँ अवधी थप नहुन्जेलसम्मको लागि करारका कर्मचारीहरुलाई हाजिरी नगराउन प्रमुख प्रशासकीय अधिकृत प्रमोद घिमिरेले जनाएका छन् ।
४ वर्ष अगाडि · देश काल