नेकाँ महाधिवेशनः हँसपुर नगरपालिका ४ मा यादव विजयी
कार्तिक २७ गते वडा अधिवेशन गर्नुपर्ने पार्टी केन्द्रिय कार्यलयले निर्देशन दिएता पनि २ दिनसम्म सहमति गर्न खोज्दा पनि सहमतिबाट नेतृत्व चयन हुन नसकेपछि ३० गते निर्वाचन गराएका थिए । वडा नं ४ मा कुल २५३ सदस्य रहेका छन् ।

२०७८ मंसिर १ बुधबार, बेलुकी ६:१३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशनमा धनुषाको हँसपुर नगरपालिका – ४ का सभापतिमा कमलदेव यादव १३८ मत प्राप्तगरी विजय भएका छन् ।
सभापतिका अर्का प्रत्यासी रामचन्द्र यादवलाई २३ मतले हराउँदै यादव विजयी भएका हुन्। उनका प्रतिद्वन्दी रामचन्द्रले ११५ मत पाए।
कार्तिक २७ गते वडा अधिवेशन गर्नुपर्ने पार्टी केन्द्रिय कार्यलयले निर्देशन दिएता पनि २ दिनसम्म सहमति गर्न खोज्दा पनि सहमतिबाट नेतृत्व चयन हुन नसकेपछि ३० गते निर्वाचन गराएका थिए । वडा नं ४ मा कुल २५३ सदस्य रहेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…