
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
जनता समाजवादी पार्टीका प्रदेश जिल्ला अध्यक्ष समेत रहेका मन्त्री यादवले प्रतिगमनकारी र तिनका मतियारहरुलाई सर्वोच्च अदालतको निर्णयले कडा तामाचा प्रहार भएको प्रतिक्रिया दिए ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारसप्तरीको बोदेबर्साइन नगरपालिका वडा नम्बर ३ गौरास्थित ना. १ ज ८९३८ नम्बरको विङ्गर पर्खालमा ठोक्किँदा दुर्घटना भएको हो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम । मुटु रोगले ग्रसित धनुषाका सिजे साह बचाउ अभियानमा स्वास्थ्यचौकी कर्मचारी सहित गाउँ बासिन्दाहरुले आर्थिक सहयोग गरेको छ । धनुषाको मिथिला नगरपालिका वडा नं. ३ बस्ने सिजे साहलाई काठमान्डौंमा अस्पतालले अपरेशनको लागि ५ लाख रुपैयाँ माग गरेपछि उनका आमावुवा र श्रीमतिले बचाउको लागि गुह
६ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो-रिपोर्टरयस्तै, जनकपुरधामस्थित रहेको देवालय, मठ मन्दिर र स्कूल कलेजहरुको २०० मिटरभित्र मदिरा, माछा, मासु विक्रि वितरणमा प्रशासनले नै लगाएको रोक आदेश कार्यन्वयनको लागि माग गरेका छन् । मिश्र नेतृत्वको टोलीले जानकी मन्दिरमा शुद्ध खानेपानीको लागि सहजता गर्न माग गरेका छन् । उनीहरुले जनकपुरको तेलहा, मरहा पोखरीको सौन्दर्यीकरणको लागि पनि दबाब दिएका थिए ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
पत्रपत्रिकाहरेरामले बैदेशिक रोजगारीका क्रममा श्रीमती मात्र गुमाएनन्, पाँच वर्षसम्म दिनरात मेहनत गरी कमाएको सम्पत्तिसमेत गुमाउनु पर्‍यो। हरेराम छोराछोरीसहित प्रहरीमा न्यायका लागि पुगेपछि प्रहरीले सुनैनालाई झिकायो तर उनले हरेरामसँग बस्न इन्कार गरिन्।
४ वर्ष अगाडि · पत्रपत्रिका
गाउँ / समाजमृतक २४ वर्षीय अमित यादव रहेका छन् । होटलबाट केही रकम समेत हराई रहेको छ । प्रहरी अहिले घटनास्थलमै रहेको छ । घटना विषयमा थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।
४ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजउनी आफ्नो अनुग्रह, बहादुरी र साहसका साथ मानिसहरूलाई पुरस्कृत गर्ने विश्वास गरीन्छ। उनको अनुग्रहले भक्तहरूको सबै पाप, कष्ट, शारीरिक कष्ट, मानसिक समस्या र भुतहाली अवरोधहरू मेटिने जनविश्वास र धार्मिक आस्था रहिआएको छ ।
६ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको हँसपुर नगरपालिकाका मेयर राम ज्ञान मण्डलले नगरवासीलाई अब हिलोमा हिडने अवस्था निकट भविष्यमै समाप्त हुने बताएका छन् । बुधबार हँसपुर नगरपालिका वडा नं. ८ मा पिसिसि ढलानको उदघाटन गर्दै मेयर मण्डलले नगरपालिका आन्तरिक किचलोका कारण केही तहसम्म कमजोर भएको अवस्थालाई चिर्दै अब
६ वर्ष अगाडि · गाउँ / समाज
न्यूज ब्यूरो, जनकपुरधाम । प्रहरी हिरासतमै ज्यान गुमाएका रौतहटका विजय रामको परिवारलाई मधेश सरकारले ५ लाख रुपैयाँ दिने घोषणा गरेको छ । प्रदेश नं. २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवको नीजी सचिवालयद्धारा जारी गरिएको प्रेस विज्ञप्तिमा शोक सन्तप्त परिवारप्रति सँवेदना प्रकट गर्दै र
६ वर्ष अगाडि · प्रदेश ब्यूरो
स्वास्थ्य ब्यूरोमृतकका पति करण मुखियाले शल्यक्रियाका क्रममा गम्भीर चिकित्सकीय त्रुटि भएको आरोप लगाएका छन्। उनका अनुसार अपरेशन डा. किरण यादवले गरेका थिए। “अपरेशनको क्रममा भित्री नस काटिएको कारण अत्यधिक रक्तस्राव भयो,” भन्दै उनले अस्पतालले समयमै उचित व्यवस्थापन गर्न नसकेको दाबी गरेका छन्।
४ महिना अगाडि · स्वास्थ्य ब्यूरो
ब्यूरो-रिपोर्टरअन्य नेताहरुको उपस्थितिमा विभिन्न प्रजातिका विरुवाहरु रोपिएको सिँहले बताए । वातावरणमा दिनप्रतिदिन तापक्रम बढदै गएको र वन विनाशले परेको पृथ्वीको हानीलाई कम गर्न विरुवारोपण कार्यक्रमको आयोजना गरिएको बताए ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरसोही परिणामको खाद्यान्न समाग्री सहित तीन दर्जन कापी, पेन, पेन्सील थप गरी अनाथाश्रममा समाग्री वितरण गरिएको हो । शनिबार अन्तिम दिन विद्यार्थीहरुको फुड प्रदर्शनी गरी त्रिदिवसीय कार्यक्रम सम्पन्न भएको प्रिन्सीपल राजु यादवले जनाए ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर