नेकपा एमाले र जसपा नेपाल परित्याग गरी माओवादीमा एक दर्जन बढी कार्यकर्ता प्रवेश
काशिन्द्र यादव , राम सागर यादव , बिन्देश्वोर यादव , राकेश यादव , महेश साह , मटुक यादव , सन्जित यादव , राम अवतार साह , घुरन यादव , बिशेश्वोर यादव , मोहन यादव र टेरहा बाट जागेश्वोर पासमान (कनखि) लगायत नेता कार्यकर्ताहरु एमाले पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका हुन ।

२०८२ बैशाख २६ शुक्रबार, राति ८:३७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा नेकपा एमाले र जसपा पार्टी परित्याग गरी दर्जन बढी नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन्।
धनुषाको कमला नगरपालिका वडा नम्बर ८ हरिनेको दक्षिणबारी टोल सोनापाडामा एमालेबाट जगदेव यादवको अध्यक्षतामा दर्जन बढी नेता कार्यकर्ताहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
काशिन्द्र यादव , राम सागर यादव , बिन्देश्वोर यादव , राकेश यादव , महेश साह , मटुक यादव , सन्जित यादव , राम अवतार साह , घुरन यादव , बिशेश्वोर यादव , मोहन यादव र टेरहा बाट जागेश्वोर पासमान (कनखि) लगायत नेता कार्यकर्ताहरु एमाले पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका हुन ।
साथै जसपाबाट रोशन साह लगायतलाई माओवादी केन्द्रमा प्रवेश गरेका हु्न् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…