गाउँ / समाजबजार लगाउने विषयमा कुटाकुट, एक युवक गम्भीर घाइते
न्यूज ब्यूरो, सिरहा । सिरहाको मिर्चैया नगरपालिका-१२ मा बजार लगाउने विषयमा कुटाकुट भएको छ । मिर्चैया-१२ सिक्रौनस्थित नहरमा लाग्दै आएको बजारको विषयमा विवाद भएको हो । विवादमा भनाभनपछि कुटाकुट हुँदा एकजना गम्भीर घाइते भएका छन् । शुक्रबार बिहानै स्थानीय जयकिशोर कापर र सोही ठाउँका दिपनारायण कापर (डम्बर) ब
६ वर्ष अगाडि · गाउँ / समाज









