
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
देश कालईलाका प्रहरी कार्यालय सबैलाका प्रहरी नीरिक्षक राम कुमार यादवका अनुसार दुवै जनाको अवस्था गम्भिर जस्तै रहेको तथा उनीहरुको उपचारको लागि जनकपुरको गोदाबरी अस्पतालमा लगिएको जनाए ।
६ वर्ष अगाडि · देश काल
देश कालन्यूज ब्यूरो, चितवन । चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरामा हुर्काइएका १२ गिद्धलाई छाडिने भएको छ । गिद्धलाई छाड्न नवलपुरको पिठौलीस्थित जटायू रेष्टुरेन्टमा लगिएको छ । ती गिद्धलाई त्यहाँ बनाइएको जालीमा केही महीना राखेर प्रकृतिमा छाडिने छ । कसरास्थित गिद्ध प्रजनन् केन्द्र हेर्दै आउनुभएका निकुञ्जका
७ वर्ष अगाडि · देश काल
क्राईम ब्यूरोबाल यौन दुर्व्यवहार आरोपमा सदालाई बिहीबार लहान प्रहरीले पक्राउ गरी हिरासतमा राखेको थियो। शुक्रबार दिउँसो करिब ३ बजे म्याद थपका लागि जिल्ला सरकारी वकिलको कार्यालय सिरहा पुर्‍याइएको थियो।
२ वर्ष अगाडि · क्राईम ब्यूरो
गाउँ / समाजचैत्त २३ गते भोली विहिबार हनुमान जयन्तीको अवसरमा हिन्दु धर्मावलम्बीहरुले भव्य पूजा र शोभायात्रा निकाल्ने तयारी गरेको बेला सडक विभागले हनुमानजीको मन्दिर तोडफोड गरेपछि स्थानीयहरु विरोधमा उत्रेका हुन् । स्थानीयहरुले विहानैदेखि ज
३ वर्ष अगाडि · गाउँ / समाज
देश कालनिर्वाचन अधिकृतको कार्यालयमा सम्बन्धित कार्यालयको कर्मचारीहरुलाई खटाउनुपर्ने प्रावधान रहेपनि निर्वाचन अधिकृतले सो नगरी अन्य कर्मचारीलाई खटाएको भन्दै निर्वाचन अधिकृतलाई नै निवेदन पेश गरेको हो ।
४ वर्ष अगाडि · देश काल
बिज्ञान-प्रबिधिअहिले यी तीन वटा शहरमा भायानेट जडान गर्दा जडान खर्च पनि नलाग्ने तथा टिभीको सेटअप बक्स पनि फ्रि मै दिने अफर ल्याएको हो । जनकपुर, बर्दिवास र लहानको लागि भायानेटले सेवा विस्तार गरेको छ ।
४ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
प्रमुख समाचारउनकै आग्रह र उजुरीअनुसार सामाजिक सँजाल फेसबुकबाट भ्रामक प्रचार गरेको भन्दै गुरुङलाई प्रहरीले पक्राउ गरेको हो । उनले आफ्नो स्टेटसमा प्यूठानबाट प्रहरीको लागि नाम निकालेकाहरुको नाम सादा कागजमा हातले लेखेर समेत पोष्ट गरेका छन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
बिज्ञान-प्रबिधिन्यूज ब्यूरो, जनकपुरधाम । नेपालीहरुका महान पर्व दशैँ तिहारमा यु. एम. बाईक धमाका अफर योजना घोषणा गरिएको छ । नेपालका लागी यु.एम बाईकको अधिकारिक विक्रेता आई. एम. ई अटोमोटिभस प्रा.ली ले “यु.एम. बाईकको धमाका अफर” नामक योजना नजिकिदै गरेको चाडपर्वलाई मध्यनजर गरि नेपाली बजारमा ल्याएको हो । यु.एम. बाईकको कुन
८ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
देश कालधनुषाको तिनकोरिया क्षेत्रमा तस्करी गर्दै आएका शाहलाई धनुषाकै केही पत्रकारले व्यक्तिगत प्रयोजनको लागि उनलाई सदस्यता दिलाएको बुझिएको छ । धनुषाकै केही पत्रकारको घुमुवाको रुपमा कार्यरत अनिल शाहलाई नयाँ सदस्यता दिइएको छ भने निरन्तर पत्रकारितामा सक्रिय रहेका दर्जन बढी पत्रकारलाई महासंघले सदस्यता दिएका छैनन् ।
२ वर्ष अगाडि · देश काल
प्रमुख समाचारतराईका जिल्लामा एक साताअघिदेखि अध्यधिक चिसो बढेको छ। चिसोले जनजीवन प्रभावित भएको छ। तर, चिसोबाट विपन्नलाई जोगाउन स्थानीय सरकार र अन्य सरोकारवाला निकायले कुनै वास्ता नगरेको स्थानीयको गुनासो छ। नयाँ पत्रिकामा सौरभ यादवले समाचार लेखेका छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार
अन्तराष्ट्रियउनले ट्वीट गरेर भनेका छन्, ‘शानदार शताब्दीको ईश्वरको चरणमा बिराम‘ । आमामा मैले सधैं त्यो त्रिमूर्तिको अनुभूति गरेको छु, जसमा एक तपस्वीको यात्रा, निष्काम कर्मयोगीको प्रतीक र मूल्यप्रति प्रतिबद्ध जीवन समाहित छ ।’
३ वर्ष अगाडि · अन्तराष्ट्रिय
शिक्षा ब्यूरोउनले पोशाक भत्ता पनि उपलब्ध गराउदै आएको जनाउँदै बिस्थापित शिक्षकहरुलाई मनोबल उच्च राख्न पुनः बिधालयमा खटाइ नगरपालिकाबाट रकम छुट्याएको तथा अन्य शिक्षकहरुका लागि पनि समयानुकूल बन्न र बनाउन प्रबिधि मैत्री सिपमुलक तालिमहरुको ब्यबस्थापन गरेको औल्याए ।
५ वर्ष अगाडि · शिक्षा ब्यूरो