धनुषाः निर्वाचन अधिकृतको कार्यालयमा नगरपालिकाकै कर्मचारी खटाउन माग
निर्वाचन अधिकृतको कार्यालयमा सम्बन्धित कार्यालयको कर्मचारीहरुलाई खटाउनुपर्ने प्रावधान रहेपनि निर्वाचन अधिकृतले सो नगरी अन्य कर्मचारीलाई खटाएको भन्दै निर्वाचन अधिकृतलाई नै निवेदन पेश गरेको हो ।

२०७९ बैशाख ११ आइतबार, राति ८:४३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशस्थित धनुषा जिल्लाको मिथिला बिहारी नगरपालिकाका कर्मचारीहरु निर्वाचन अधिकृतलाई पत्राचार गरिएको छ ।
निर्वाचन अधिकृतको कार्यालयमा सम्बन्धित पालिकाको प्रशासन र आर्थिक शाखाका कर्मचारीलाई खटाउनुपर्ने मागसहित पत्राचार गरिएको हो ।
निर्वाचन अधिकृतको कार्यालयमा सम्बन्धि पालिकाको कर्मचारीहरुलाई बायकट्ट गरी बाहिरबाटै कर्मचारीहरुलाई ल्याएर काम गराएपछि पालिकाका कर्मचारीले निर्वाचन अधिकृतलाई पत्र बुझाएको हो ।
निर्वाचन अधिकृतको कार्यालयमा सम्बन्धित कार्यालयको कर्मचारीहरुलाई खटाउनुपर्ने प्रावधान रहेपनि निर्वाचन अधिकृतले सो नगरी अन्य कर्मचारीलाई खटाएको भन्दै निर्वाचन अधिकृतलाई नै निवेदन पेश गरेको हो ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…