
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
बैंकिङ्गन्यूज ब्यूरो, सिरहा । सिरहामा बैँकका एक कर्मचारीमा कोरोनाको सँक्रमण पुष्टि भएपछि बैंँकलाई सील गरिएको छ । सिरहा जिल्लाको लहान स्थित ग्लोबल आईएमई बैँकलाई सील गरिएको हो । महोत्तरी घर भई ग्लोबल आइएमई बैंकमा कार्यरत ३४ वर्षीय कर्मचारीमा शनिबार साँझ कोरोना सङ्क्रमण पुष्टि भएपछि सो बैंकलाई सिल गरी ती कर्मच
६ वर्ष अगाडि · बैंकिङ्ग
गाउँ / समाजप्रत्येक पाँच बर्षमा लगाइने सो मेला भव्य रुपमा लाग्दै आएको छ । मेला भर्नको लागि भारतबाट अधिक सँख्यामा आउने गरेका छन् । नेपाल भारत सीमा नजिकै रहेकोले भारतबाट श्रद्धालुहरु अधिक सँख्यामा आउने गरेका छन् ।
१ वर्ष अगाडि · गाउँ / समाज
आर्थिक ब्यूरोभारतबाट नेपालमा धेरै बासमती चामल आयात हुने गरेको र अहिले बासमतीबाहेकका चामल निर्यातमा रोक लगाएकाले असर नपर्ने उनीहरुको भनाइ छ । भारतबाट नेपालमा बर्सेनि अबौँको चामल आयात हुँदै आएको छ । गएको आर्थिक वर्ष २०७९र८० को ११ महिनामा भारतबाट ३३ अर्ब ३७ करोड रुपैयाँ बराबरको धान चामल आयात भएको राष्ट्र बैंकको तथ्याङ्क छ ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो
राजनीतिक“अमेरिकी सरकारको नीतिले नेपाली नागरिक, नेपाली जनताको जुन आस्था, देशप्रतिको आस्था छ त्यसमा केही न केही मनोभाव खस्नेछ, जनभावना विपरित कार्य गरेर सत्तामा बस्नुको के औचित्य । कम्यूनिष्टको धारणामा जनभावना विपरित कार्य हुनुहुँदैन । जनताले नचाहेको अवस्थामा गठबन्धनमा बस्ने यो शर्त मान्य गर्नुहुँदैन ।”– उनले भने ।
४ वर्ष अगाडि · राजनीतिक
प्रदेशसभामा जसपाका ३९, कांग्रेसका १९, एकीकृत समाजवादीका १३, माओवादी केन्द्रका आठ र रिजवान अन्सारी नेतृत्वको नेपाल सङ्घीय समाजवादी पार्टीका एक गरी जम्मा ८० सदस्यको मुख्यमन्त्री राउतलाई समर्थन रहने जसपाका एक नेताले बताए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
अन्तराष्ट्रियमहाराष्ट्र राज्यको सरकारले पनि पीडितको परिवारलाई क्षतिपूर्ति दिने घोषणा गरेको छ । घटनाबारे अनुसन्धान सुरु भइसकेको प्रहरीले जनाएको छ ।
५ वर्ष अगाडि · अन्तराष्ट्रिय
प्रहरी प्रवक्ता थापाका अनुसार झोलुङ्गे पुलबाट करिब दुई सय मिटर दक्षिण चौधरीको शव भेटिएको हो । बेपत्तापछि प्रहरी र स्थानीयवासी खोजी कार्यमा जुटेपनि चौधरीको अवस्था पत्ता लगाउन सकेका थिएनन् । आज बिहान भने नदीमा माछा मार्ने क्रममा शव भेटिएको हो । प्रहरीले आवश्यक कानूनी प्रक्रिया पूरा गरेर शव आफन्तको जिम्मा लगाउने जनाएको छ ।
६ वर्ष अगाडि · देश काल
क्राईम ब्यूरोजनकपुरधाम, ६ फागुन । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा एक बालिकालाई जबर्जस्ती करणी गर्न खोजेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन् । जनकपुरधाम उपमहानगरपालिका घर भएकी १० वर्षीया बालिकालाई बलात्कारको प्रयास गरेको आरोपमा भारतको बेतिया जिल्ला जमुनिया ग्राम पञ्चायत ३ घर भई हाल जनकपुरधाम उपमहान
७ वर्ष अगाडि · क्राईम ब्यूरो
क्राईम ब्यूरोराउतका अनुसार सोही राति करिब ९ः३० बजे सूर्यदेव यादवले उनलाई फोन गरेर धम्की दिएका थिए । आफूले राति आउन अस्वीकार गर्दै भोलिपल्ट बिहान भेट्ने बोलाएका थिए । तर, अमन भने गएनन् । अडियो सुन्नुहोस् ।
३ महिना अगाडि · क्राईम ब्यूरो
देश कालकेन्द्रीय कार्य समिति, जिल्ला कार्यसमिति, नगर कार्यसमिति, क्षेत्रीय कार्य समितिलाई बोधार्थ गरी नेता मण्डलले नेपाली काँग्रेसको क्रियाशिल सदस्य रहँदै आएकोमा उनले अव नविकरण नगर्ने जनाएको हो ।
२ वर्ष अगाडि · देश काल
देश कालसँघर्ष समितिलाई पटक -पटक छलफलको लागि बोलाउँदा नआएको बताउँदै सस्तो लोकप्रियताको लागि यस्तो हर्कत गरेको अध्यक्ष यादवले आरोप लगाए । उनले छलफलको माध्यमबाट वार्ताको माध्यमबाट समस्या समाधानको लागि अपिल गरे ।
२ वर्ष अगाडि · देश काल
देश कालमुद्दा अनुसन्धानमै रहेको बेला उनीहरुलाई तारेखमा रिहा गर्ने भएको छ । पक्राउ परेका तीनै जना हिन्दु सम्राट सेना नामक समूहका कार्यकर्ताहरु रहेको बताईएको छ ।
३ वर्ष अगाडि · देश काल