
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
देश कालप्रत्येक पालिकाहरुमा छुट्टाछुट्टै घोषणापत्रहरु तयार गर्ने भएपनि वीरगँजमा लौण्डा नचाएर प्रचार प्रसार गर्न लागेको तस्विर भाइरल बनेको छ । समाजिक सँजालमा लोसपाको साईकल छाप झण्डा बोकेको ट्रोलीमा लौण्डा डान्स गरिरहेको देखिएको छ ।
४ वर्ष अगाडि · देश काल
देश कालयद्यपी, नगरपालिकामा लागेको ताला खुलाउनको लागि कुनै पनि जनप्रतिनीधिले चासो लिएका छैनन् । नगरपालिकाका कर्मचारीहरु भने घरमै बसी तलब खान बाध्य भएका छन् भने आम नागरिकले कुनै सेवा सुविधा प्राप्त गर्न सकेको अवस्था छैनन् ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारमुद्दामा निवेदक तर्फबाट अधिवक्ताहरू शिवबहादुर कोइराला, शैक्षिक प्रतिष्ठानको तर्फबाट वरिष्ठ अधिवक्ता दीपक राजभण्डारी, संस्थागत र सामुदायिक विद्यालयको तर्फबाट अधिवक्ता हरिहर प्रसाद साह, वीरगञ्ज महानगरपालिको तर्फबाट कमल मोहन पोखरेल र शिक्षा समन्वय इकाईको तर्फबाट उपन्यायधिवक्ता महमद मुन्ना लगायतले बहस गर्नु भएको थियो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
मनोरञ्जनन्यूज ब्यूरो, जनकपुरधाम । चर्चित गायिका अंतरा सिंह र गायक अमर रकद्वारा गाइएको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । अंतरा र अमरको आवाजमा रहेको ‘परसादी नियन बबुनी बाँटा जइबु’ गीतको म्युजिक भिडियो आइतबार सार्वजनिक भएको हो । फोरके क्वालिटीमा निर्मिण उक्त गीतको म्युजिक भिडियो ‘एआर मोसन पिक्चर’ नामक युट
६ वर्ष अगाडि · मनोरञ्जन
गाउँ / समाजन्यूज ब्यूरो, रौतहट । प्रहरीको चरम यातनाका कारण एक दलित युवकको मृत्यू भएको भन्दै दलित समुदायहरुले प्रहरी कार्यालय घेराउ गरेका छन् । निरन्जन राम (चमार) हत्या प्रकरणमा पक्राउ गरिएका विजय राम (चमार) लाई प्रहरीले नै यातना दिएर अस्वस्थ्य पारेपछि अस्पतालमै उपचारको क्रममा मृत्यू भएको भन्दै दलित समुदाय आन्द
६ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, सर्लाही । मोटरसाईकल चोरीमा सँलग्न दुई जनालाई सर्लाही प्रहरीले पक्राउ गरेको छ । सर्लाहीको ब्रम्हपुरी गाउँपालिका वडा नं. २ धर्मपुर बस्ने राम एकवाल रायको आफ्नै घर अगाडी पार्किंग गरी राखेको अवस्थामा चोरी भएको थियो । पार्किंग राखिएको BR 30Q 6524 भारतीय नम्बर प्लेटको मोटरसाईकल करिब१ः४५ बजेको
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
मनोरञ्जनन्यूज ब्यूरो, जनकपुरधाम । स्वतन्त्र मधेश गठबन्धनबाट चर्चामा आएका डा. सिके राउत उपर फिल्म आउने भएको छ । अलगै मधेश देशको माग गर्दै आएका डा. सिके राउतले झेलको समस्या, संघर्ष र धैर्यता उपर उनको जीवनलाई फिल्माइएको हो । स्वतन्त्र मधेश गठबन्धन (संगठन) मा रहेको बेला नेपाल प्रहरी, सरकारले गरेको बर्बरतालाई सम
७ वर्ष अगाडि · मनोरञ्जन
आर्थिक ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । कृषिमा आधारित हाम्रो देशमा कृषि क्रान्तीको आवश्कता महसुस भईरहेको बेला नेपालकै एक समाजिक कम्पनीले यसलाई मूर्तरुप दिन लागेका छन् । ग्रामिण भेकमा गरिने कृषिजन्य वस्तुहरुको उत्पादन बजार नपाएपछि हैरान भएका किसानहरुको लागि समाजिक दूत बनेर आएका पैचो कम्पनी ले किसानहरुबाट कृषि उत्प
७ वर्ष अगाडि · आर्थिक ब्यूरो
बिज्ञान-प्रबिधिन्यूज ब्यूरो, जनकपुरधाम । सस्तो मोबाईलको खोजीमा रहेका ग्राहकहरुको लागि जनकपुरको समिर कम्पुटरले सुनौलो अवसर ल्याएको छ । अन्य मोबाईलको तुलनामा निकै सस्तो र भरपर्दो मोबाईल ओनेक्सको डिलर लिएर जनकपुरका समिर कम्पुटरले सस्तो मोबाईलको खोजीमा रहेका यस क्षेत्रका ग्राहकलाई राहत दिएको छ । ओनेक्स कम्पनीका बार फो
८ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
गाउँ / समाजन्यूज ब्यूरो | धनुषा, ७ भदौ । धनुषाको मिथिला नगरपालिका नक्टाझिज स्थित हिमालय यूवा क्लवमा सामुदायिक सूचना तथा सेवा सहजीकरण केन्द्रको स्थापना गरिएको छ । यूएनडीपीको सहयोग सामुदायिक परिवार कल्याण संघको आयोजनामा समाजिक सद्भाव तथा लोकतान्त्रिक सहभागिता कार्यक्रम अन्तर्गत हिमालय युवा क्लवमा सूचना केन्द्रको
८ वर्ष अगाडि · गाउँ / समाज
अन्तराष्ट्रियनयाँ दिल्ली, १ माघ : पूर्वीभारतमा दु्रत गतिमा रहेको एक ट्रकले रिक्सालाई ठक्कर दिदा कम्तीमा १२ यात्रुको मृत्यु भएको प्रहरीले सोमबार जानकारी दिएको छ । झारखन्ड राज्यको गुम्ला जिल्लाको एक राजमार्गमा आइतबार अबेर राति हिन्दुहरुको पर्व मनाएर फर्किरहेका व्यक्तिहरुको मृत्यु भएको बताइएको छ । प्रान्तीय राजधानी
८ वर्ष अगाडि · अन्तराष्ट्रिय
प्रमुख समाचारत्यस्तै गत १६ गते दुर्गा भगवती गाँउपालिका छेउ खोला किनार झाडीमा अनेक श्रृंगार बाट सजिएकी सुन चाँदीको गहना लगाएकी एक २४ बर्षिया नवविवाहिताको शव फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय रौतहटले घटना शंकास्पद भएको भन्दै अनुसन्धान शुरु भएको छ । तर हालसम्म घटनाको कारण तथा मृतक महिलाको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
१ वर्ष अगाडि · प्रमुख समाचार