राजनीतिक'राजाराम यादव' ओलीको पाल्तु : युवा नेता यादव
अडियो लिक भएपछि राजाराम यादवलाई कसैले नेपाली काँग्रेसको कार्यकर्ता भएर जसपामा भाँडभैलो गर्न खोजेको भन्दै आरोप लगाएका छन् भने कसैले केपी ओलीको नेकपाको सुराकी गर्ने गरेको आरोप लगाएका छन् ।
५ वर्ष अगाडि · राजनीतिक











