राजनीतिक'उपेन्द्र यादव' विरुद्ध बोल्नेलाई मधेशबाट भगाउँछौं : युवा नेता यादव
वर्तमान सरकार चुनावी सरकार भएकाले यस सरकारमा सहभागी नभई बाहिर बसेरै मुद्दा सम्बोधनलाई प्राथमिकता दिनुपर्ने तर्क गरे । जसपाका केही नेताहरु मन्त्री बन्न हतार गर्नु, पार्टीको एजेन्डा बिर्सनु हो ।
५ वर्ष अगाडि · राजनीतिक










