न्यूज हाईलाईटसंविधानको चार वर्ष : मधेशलाई गुमराहमा मात्र राखियो
न्यूज ब्यूरो, जनकपुरधाम । संविधानसभाबाट संविधान जारी भएको आज चार वर्ष पूरा भयो । मधेशमा संविधानप्रतिको असन्तुष्टि कायमै छ । जनजातिलगायत पहिचान पक्षधर पनि असन्तुष्टै छन् । संविधान संशोधनको आशले निर्वाचनमा भाग लिएका मधेशकेन्द्रित दल यही मुद्दा लिएर हिँडिरहेका छन् । उपेन्द्र यादव नेतृत्वको समाजवादी पार
७ वर्ष अगाडि · न्यूज हाईलाईट











