
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२३ समाचार
राजनीतिकप्रदेश सभा ४ (ख) मा रामबाबु यादव पाँचदलिय गठबन्धन , जसपा एमालेबाट सुरेश मण्डल , जनमतबाट सुरेश यादव उम्मेदवारी दिएका हुन् । सोही पाँच दलिय गठबन्धनबाट कपिलदेब साहलाई कांग्रेसबाट टिकट दिएको तर, लोसपाको फाँट पर्दा प्रधानमन्त्री एवंम नेपाली कांग्रेस पार्टी सभापति शेर बहादुर देउवाले टिकट फिर्ता लिएको थियो ।
४ वर्ष अगाडि · राजनीतिक
गाउँ / समाजटिकटकभन्दा पनि समाजमा विकृति फैलाउने खालको गीतमा टिकटक भिडियो बनाउँदा धनुषामा डिजे, अश्लिल गीत नियन्त्रणको लागि प्रहरीले स्वयँम गरेको निर्णयलाई प्रहरी जवानहरु आफैँ धज्जिया उडाएको देखिन्छन् ।
४ वर्ष अगाडि · गाउँ / समाज
गत कार्तिक ३० गते नगर प्रमुख मण्डलले त्यहाँस्थित रहेको एन.एम.बी. बैँकलाई पत्राचार गर्दै खाता रोक्काको लागि आदेश गरेको थियो । तर, स्थानीय तह सँचालन ऐन २०७४ मा कुनै पालिकाको मेयर वा अध्यक्षले बिना कुनै कारण र आधारको खाता रोक्काको पत्राचार गर्न सक्ने अधिकार नरहेको भन्दै खाता सँचालन हुनुपर्ने आदेश दिएको हो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालअफगानिस्तानको विद्रोही संगठन तालिबानले विदेशी नागरिकहरुलाई अफगानिस्तान छाड्न चाहेमा समय दिएकोले पनि अफगानिस्तानमा ठुलो संख्यामा रहेको नेपाली नागरिकको सुरक्षित घर फिर्ती र त्यहाँ रहेका आफ्ना नागरिकको जीवन रक्षाको सुनिश्चितताको लागि नेपाल सरकारले तत्काल विशेष पहल गर्न नेपाल तरुण दल केन्द्रिय समिति यसै विज्ञप्ती मार्फत सरकारको ध्यानाकर्षण गराएको हो ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । विगत केही दिनदेखि निरन्तर रुपमा जनकपुरमा शंकास्पद वस्तु फेला पर्ने क्रम जारी रहेको छ । सोही क्रममा आज (मँगलबार) विहान जनकपुरधाम उपमहानगरपालिका वडा नं. १ सीताचौक स्थित शंकास्पद वस्तु फेला परेको छ । शंकास्पद वस्तु फेला परे लगत्तै जिल्ला प्रहरी कार्यालय धनुषाको टोली उक्त क्षेत
६ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिकन्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादबले प्रदेश २ मा महिलालाई ४५ प्रतिशत आरक्षण दिने व्यवस्था गर्न लागेको बताएका छन् । मिथिला विहारी नगरपालिका १० ठेरामा आयोजित सरोकारबाला र सहकारीकर्मीहरु बीचको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री यादबले पछाडी परेकी
७ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामको पुलचोकदेखि कोल्ड स्टोरसम्ममा सडकभित्र पर्ने घर, टहरा, पर्खाल हटाउन १५ दिने सूचना जारी गरिएको छ । जनकपुरधाम उपमहानगरपालिका कार्यालयले एक सूचना जारी गर्दै पूलचोकको पशुपति आइरन स्टोरदेखि कोल्डस्टोरसम्मको जम्मा १६ मिटरको सडक निर्माण कार्य हुने भएकोले १५ दिनभित्र सडक
८ वर्ष अगाडि · प्रमुख समाचार
क्राईम ब्यूरोजिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता बीरेन्द्र पासवानले बताएअनुसार, “लागुऔषधको कारोबार तथा प्रयोग विरुद्ध जिल्ला प्रहरी कार्यालयले निरन्तर निगरानी, गस्ती र गोप्य सूचनाको आधारमा कारबाही गर्दै आएको छ। यस घटनाले देखाउँछ कि हाम्रो टोली सशक्त ढंगले लागुऔषध नियन्त्रणमा सक्रिय छ।”
१ वर्ष अगाडि · क्राईम ब्यूरो
गाउँ / समाजसूचनामा नगर प्रमुख यादवले क्षीरेश्वरनाथ नगरपालिकाभित्र रहेको विभिन्न धार्मिक स्थलमा समेत स्थानीयहरुले उपस्थित भई भव्य रुपमा दीपोत्सव गर्न आग्रह गरेका हुन् । जैसी बाबा थान, राजदेवी मन्दिर, क्षीरेश्वरनाथ मन्दिर, दुर्गा मन्दिर लगायतमा दीपोत्सव गर्न आग्रह गरेका हुन् ।
२ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारसमाजमा शान्ति सुरक्षा कायम गर्ने सरकारको जिम्मेवारी भएकाले यस्ता घटना दोहोरीन नदिन र शान्ति सुव्यवस्था कायम गर्न पनि सरकारसंग आग्रह गरेको आयोगका अध्यक्ष मियाँद्धारा जारी प्रेस बिज्ञप्तीमा उल्लेख छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
क्राईम ब्यूरोनिकुञ्जका सूचना अधिकारी सूर्य खड्काले पक्राउ परेका व्यक्तिहरुको बयानका आधारमा अन्य केही व्यक्तिलाई अनुसन्धानमा सहयोग गर्नका लागि बोलाइएको जानकारी दिए । ‘पक्राउ परेका व्यक्तिहरुले बयानका क्रममा नाम पोलेका सबै जनालाई अनुसन्धानका लागि बोलाएका छौं’ उनले भने ।
३ वर्ष अगाडि · क्राईम ब्यूरो
देश कालजनकपुरमा विहानैदेखि उपेन्द्र यादव समर्थक र महन्थ ठाकुर समर्थकहरुले कालो दिवस मनाउने तयारी गरेको छ । गत वर्ष मात्र प्रदेश नम्बर २ का मुख्यमन्त्री मो. लालबाबू राउत सरकारले दिपावली सहित अन्य कार्यक्रमहरु गरी सँविधान दिवस मनाएको थियो ।
५ वर्ष अगाडि · देश काल