
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२३ समाचार
प्रमुख समाचारतर, पूर्ववडाध्यक्षहरुले भने शैलेन्द्र यादवलाई बायकट्ट गरी रामचन्द्र झाका उम्मेदवारलाई सघाउने भएको छ । गठबन्धनबाट प्रदेशसभा सदस्यको लागि उम्मेदवारी दिएका लोसपाका सँजय साहलाई भने फाईदा हुने भएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाज२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर,जिल्ला प्रहरी कार्यालय सिराहा तथा ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको संयुक्त प्रहरी टोलीले घटनामा संलग्न मध्ये पाँच जना प्रतिवादिहरुलाई पक्राउ गरेको हो ।
४ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो-रिपोर्टरसोही क्रममा आईतबार सिरहा जिल्लाको विष्णुपुर हटिया प्राँगनमा रक्तदान कार्यक्रम गरिएको छ । विद्यार्थी नेता सँजय यादवको अध्यक्षतामा गरिएको रक्तदान कार्यक्रममा करिब ३ दर्जन व्यक्तिहरुले रक्त दिएका छन् ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
आर्थिक ब्यूरोउद्योगले गत वर्ष नै किसानको भुक्तानी दिने सहमति जनाएको भए पनि अहिलेसम्म उखुको बाँकी भुक्तानी नदिएको उखु उत्पादक किसान मुकेश ठाकुरले बताउनुभयो । उद्योगले किसानको बाँकी भुक्तानी नदिएसम्म सो उद्योगलाई उखु नदिने बताएपछि गत वर्ष उद्योग सञ्चालनमा नआएको ठाकुरको भनाइ छ ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । प्रत्येक वर्ष जनकपुरमा होलीको पूर्व सँध्यामा मनाइने महामूर्ख सम्मेलनको लागि यसपालीका उपाधी मुख्यमन्त्रीलाई दिइने भएको छ । मिथिला नाट्य कला परिषद जनकपुरद्धारा आयोजना गरिदै आएको महामूर्ख सम्मेलनमा यसपालीको उपाधी प्रदेश नं. २ का मुख्मन्त्री मो. लालबाबू राउतलाई दिइने पक्का भएको
६ वर्ष अगाडि · प्रमुख समाचार
खेल / खेलाडीन्यूज ब्यूरो, जनकपुरधाम । मधेशी शहिदहरुको सम्झनामा सोमबारदेखि सुरु भएको तेस्रो शहिदकप टी-२० क्रिकेट टुर्नामेन्ट अन्तर्गतको पहिलो खेलमा जनकपुरले काठमान्डौँलाई पराजित गरेको छ । सोमबार दिउँसोदेखि भएको उद्घाटनमा प्रदेशका मुख्यमन्त्री मो. लालबाबू राउत गद्दिले ब्याटिँग गरेर खेलको सुरुवात गरेका थिए भने त्य
७ वर्ष अगाडि · खेल / खेलाडी
ब्यूरो-रिपोर्टरअध्यक्ष गुरुङग केही दिन अगाडी मात्र सिरहामा भएको एक कार्यक्रममा समेत अरबिन्द मण्डलकै अध्यक्षा स्वीकार गरी कार्यक्रम गरेको बताएपछि अरबिन्द मण्डल नै कार्यवाहक अध्यक्ष रहेको पुष्टयाई भएको छ ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो | सिरहा, १५ असार । सिरहामा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा दुईजना घाइते भएका छन् । सिरहाको मिर्चैया नगरपालिका ९ घुर्मी बजारमा सबारी दुर्घटना हुदाँ दुईजना घाइते भएको हो । शुक्रबार बेलुकी करिब ७ बजे पुर्वबाट पश्चिम जाँदै गरेको स. ६ प. ९१३८ नम्बरको मोटरसाइकलले विपरित दिशाबाट आउँदै गरेको स
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
आर्थिक ब्यूरोमिटरब्‍याज सम्बन्धी जाँचबुझ आयोगले जनकपुरमा कार्यालय स्थपना गरी काम गरिरहेको हो। यस आयोगमा विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की अध्यक्ष छन्। पूर्व नायब महान्यायाधिवक्ता गणेशबाबु अर्याल र पूर्व एआइजी उत्तमराज सुवेदी सदस्य छन्।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो
कृषि/ कृषकमन्त्री कुशवाहाका अनुसार, यसपाली देखी सबै डीलर र डिपोले को–को व्यक्तिलाई मलखाद बिक्री गरेको रिकार्ड मोबाइल नम्बर समेत राखी कृषि मन्त्रालयमा उपलब्ध गराउने छ। सो तथ्यांक नागरिक ऑडिटको लागी समेत प्रकाशन गरिने छ।
३ वर्ष अगाडि · कृषि/ कृषक
प्रमुख समाचारएमालेका शिवशँकर साह हिरा ९५३२ मत ल्याएर दोस्रो स्थानमा छन् भने लोकतान्त्रिक समाजवादी पार्टीका मनोज कुमार चौधरी ५३६० मत ल्याएर तेस्रो स्थानमा छन् । जसपाको लालकिशोर साह ५१९४ मत प्राप्त गरी चौथो स्थानमा रहेका छन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–७ स्थित जानकी प्लाष्टिक उद्योगमा आज बिहान आगलागी हुँदा करिब १० करोड मूल्य बराबरको क्षति भएको छ । विद्युत् सर्ट भएर आगलागी हुँदा उद्योेगका मेसिन, रसायन, कच्चा पदार्थ, तयार पारिएको मालसमान, फर्निचर तथा लत्ताकपडालगायत समान जलेर नष्ट हुँदा सो परि
४ वर्ष अगाडि · गाउँ / समाज