
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२२ समाचार
आर्थिक ब्यूरोप्रदेश २–०२–००१ प ०४८८ नम्बरको अपाची मोटर साइकल चेकजाँच गर्दा स्रोत नखुलेको रुपैयाँसहित धनुषाको लक्ष्मिनिया गाउँपालिका(२ का अमित यादव पक्राउ परेका हुन् ।
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
अन्तराष्ट्रिययो हंगामा त्यतिबेला भयो जब अमेरिकी कांग्रेसमा इलेक्टोरल कलेजको विषयमा बहस चलिरहेको थियो । यहाँ जो बाइडेनको चुनावी जीतको पुष्टि गरिने कार्यक्रम पनि थियो । सदनमा चलिरहेको बहसका बेला अचानक डोनल्ड ट्रम्पका समर्थक क्यापिटल बिल्डिङभित्र पुगे ।
५ वर्ष अगाडि · अन्तराष्ट्रिय
प्रमुख समाचारन्यूज ब्यूरो, रौतहट । जग्गा सम्बन्धी विवाद उग्र भएपछि झडप हुँदा आधा दर्जन व्यक्ति घाईते भएका छन् । रौतहटको देवाही गोनाही नगरपालिका अन्तरगत जग्गाको बिवाद लिएर भएको दुुईपक्षिय झडपमा परेर आधादर्जन मानिस घाईते भएको छन । देवाही गोनाही नगरपालिका ५ टिकुलियामा आज शुक्रबार बिहान ११ बजे बाटो निकाल्ने बिषयमा स
६ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, धनुषा । धनुषामा पौने १६ किलो गाँजा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । आईतबार दिउँसो करिब १ः५० बजेको समयमा पूर्व पश्चिम लोकमार्ग अन्तर्गत पैदलयात्र चेकजाँचको क्रममा उक्त परिमाणको गाँजा फेला परेको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ । धनुषाको मिथिला नगरपालिका वडा नं. ९ बडहरी स
८ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजडुबेर मृत्यू मृत्यू भएका बालकको शवलाई पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
४ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो-रिपोर्टरझा तत्कालीन राजपामा प्रवेश गरी राजनीतिक यात्रा सुरु गरेका हुन् । उनी लोसपा नेता राजेन्द्र महतो निकट मानिन्छन ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारपिछडावर्ग ओबिसी महासंघको आयोजनामा भएको कार्यक्रममा ओबीसी अध्यक्ष भरत महतो, संघीय सांसद डा. सूर्यनारायण यादव, प्रमोद कुमार साह, ओबीसीका केन्द्रीय प्रवक्ता मनाइ महतो, बर्दिया जिल्ला अध्यक्ष श्रीराम यादव लगायतका वक्ताहरुले आ–आप्mनो धारणा राखेका थिए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसिरहा, ११ माघ । सिरहामा यात्रुबाहक बस दुर्घटना हुँदा १ जनाको मृत्यू भएको छ भने अन्य ३० जना घाईते भएका छन् । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका ४ स्थित बन्दिपुर र बस्तिपुरको बीचमा शुक्रवार विहान साढे ८ बजेको समयमा ना ५ ख २५८८ नम्बरको यात्रुबाहक बस दुर्घटनामा परेको हो । राजबिराज
७ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, महोत्तरी । सामुदायिक विद्यालयमा शिक्षक र विधार्थी दुबैको आचरण अवस्थालाई देखेर महोत्तरीको बर्दिवास नगरपालिकको पशुपतिनगरमा अवस्थित श्री रामावि पशुपतिनाथ बनरझुल्लामा विद्यालयका बालबालिकाहरु विधार्थी आचरण सुधार समुह गठन गरेको छ । सनिवार सहयोगी हात संस्थाको सहयोगमा विधार्थीहरु विद्यालयमा जम
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
स्वास्थ्य ब्यूरोअस्पतालका निमित्त प्रमुख सुमन्त मण्डल र स्वास्थ्यकर्मी सँजीत प्रसाद यादव मार्फत नगर प्रमुख बरबरियाले हस्तान्तरण गरेका हुन् । धनुषाको जनकपुरधाम बाहेक शहिदनगरले मात्र अस्पतालमा ईमरजेन्सी सेवा सँचालनमा ल्याएको छ ।
५ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
प्रमुख समाचारयता, घटनापछि प्रिन्सिपल साह फरार छन् । उनको खोजीकार्य भइरहेको मिर्चैया इलाका प्रहरी कार्यालयले जनाएको छ । यो घटनापछि राजदेवी बोर्डिङ नै बन्द गरेर अन्य शिक्षक तथा कर्मचारीहरु बोर्डिङबाट बाहिरिएका छन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजरोट्र्याककै पहलमा अहिले बर्दिबास बजारमा फूल रोप्नेदेखी लिएर विभिन्न सामाजिक मुद्दाहरुमा समेत दरिलो आवाज उठीरहेको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज