
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२२ समाचार
देश कालचीनको भूकम्प नेटवर्क केन्द्रका अनुसार आज भूकम्प गएको स्थानदेखि २०० किलोमिटर वरपरको क्षेत्रमा विगत पाँच वर्षको अवधिमा ३ म्याग्निच्युड माथिका २९ वटा भूकम्प गएको रेकर्ड छ । तर, आज बिहानको भूकम्प सबैभन्दा शक्तिशाली हो ।
१ वर्ष अगाडि · देश काल
किन हुन्छ यस्तो ?संविधानको धारा १० मा कुनैपनि नेपालीलाई नागरिकता प्राप्त गर्ने हक हुनेछ भन्ने व्यवस्था गरेको, धारा ३ सय ४ ले संघीय संसद बसेको १ बर्षभित्र संविधानसँग बाझिने कानुन निस्तेज हुनेछ भन्ने व्यवस्था गरेको र संविधान बनेको ५ बर्षसम्म पनि नागरिकता कानुन नआउनु दुःखद रहेको श्रेष्ठले बताए ।
५ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
पालिका खबरन्यूज ब्यूरो, बीरगँज । महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट सँक्रमित हुनेको सँख्या पर्सामा घटदै गएको छ । श्रावन सुरुभएसँगै पर्सामा उकालो लाग्न सुरु भएको कोरोना सङ्क्रमितहरुको संख्या पछिल्लो समयमा आएर घट्न सुरु भएको छ । पछिल्लो समय पर्सामा कोरोना सङ्क्रमितहरुको संख्यामा गिरावट आएको छ । कुनै समयमा
६ वर्ष अगाडि · पालिका खबर
बैंकिङ्गन्यूज ब्यूरो, जनकपुरधाम । सरकारले गरेको लकडाउनमा काम गरी खाने अत्यन्त गरिबहरुलाई मुक्तिनाथ विकास बैंकले सहायता गरेको छ । विश्वस्तरमा महामारी बनेको कोरोन भाइरस अर्थात कोभिड– १९ को गम्भीरतालाई हेर्दै संघीय सरकारले लगाएको लकडाउनलाई सराहना गर्दै बैंकले अति गरिब, विपन्नलाई राहत प्रदान गरेको छ । दिनहु ज्य
६ वर्ष अगाडि · बैंकिङ्ग
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम । संघीय समाजवादी फोरम नेपालले आफ्नो भातृ संगठनको नयाँ कार्य समिति गठन गरेको छ । धनुषाको शहिदनगर नगरपालिकामा पार्टीको भातृ संगठनको रुपमा संघीय समाजवादी महिला फोरमको नगर समिति गठन गरिएको हो । नगर समितिको अध्यक्षमा सीता देवी मण्डल , उपाध्यक्षमा मन्जु यादव , सचीवमा ममता कुमारी दा
७ वर्ष अगाडि · गाउँ / समाज
क्राईम ब्यूरोराजेन्द्र राईलाई भने रामप्रसाद राई गाउँपालिका वडा नम्बर १ हर्बुभञ्ज्याङ भन्ने ठाउँमा घाइते अवस्थामा फेला पारेर प्रहरीले नियन्त्रणमा लिएको छ । चार जनाको हत्या भएको ठाउँ र राजेन्द्र राई घाइते अवस्थामा फेला परेको ठाउँ करिब ४–५ किलोमिटर दुरीमा पर्दछ ।
१ वर्ष अगाडि · क्राईम ब्यूरो
पालिका खबरन्यूज ब्यूरो ,जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामजी जोशी आफ्नै कर्मचारीबाट पिटिएका छन् । बुधबार दिउँसो गाउँपालिकामा कार्यरत करार कर्मचारीले जोशीमाथि हातपात गरेको गाउँपालिका अध्यक्ष रामअशिष महतोले जानकारी दिए । उनका अनुसार ३ जना करार कर्मचारीले एक्कासी उनीमाथि हातपात
४ वर्ष अगाडि · पालिका खबर
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, धनुषा । मर्यादा पुरुषोत्तम भगवान श्रीरामको पुत्र लवकुश जयन्ती यसपाली पनि धुमधामको साथ मनाइने भएको छ । धनुषाको बटेश्वर गाउँपालिका वडा नं. १ चित्रपुरस्थित लवकुश चौकमा यसपाली २५ औं लवकुश जयन्ती समारोह मनाउने भएको छ । रक्षाबन्धनको उपलक्ष्यमा कुशवाहा समुदायहरुको बाक्लो वस्ती रहेको सो क्षेत्
७ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
राजनीतिकराउतका स्वकीय सचिव जितेन्द्र यादव कर्मचारी भन्दा धेरै बढि गुट बनाउन सकृय भएपछि सहभागीहरुले आपत्ति जनाएका थिए । मुख्यमन्त्री राउतले स्वकीय सचिव यादवमार्फत प्रदेश अध्यक्ष यादवलाई हटाउन ढल्केवरको भोजमा झण्डै साढे ९ लाख खर्च गरेका थिए ।
५ वर्ष अगाडि · राजनीतिक
गाउँ / समाजबर्षौदेखि कच्ची रहेको सो सडकहरु ढलान हुन थालेपछि स्थानीयहरुमा उत्साह र हर्षाल्लास बढेको छ । अगुवा सहनीका अनुसार, आगामी दिनमा समेत सराबे सहित अन्य आसपासका क्षेत्रहरुमा विकास निर्माणको लागि अग्रसर रहने प्रतिवद्धता जनाए ।
५ वर्ष अगाडि · गाउँ / समाज
क्राईम ब्यूरोन्यूज ब्यूरो || जनकपुरधाम, २९ चैत्त । केही दिन यताको तथ्याँक अनुसार प्रदेश नं. २ मा अहिलेसम्म ३१ वटा बलात्कारको घटना भएको तथ्याँक सार्वजनिक गरिएको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवले अघिल्लो समयमा प्रदेश २ मा भएको अपराधिक घटना बारे सदनलाई मंगलबार जानकारी गराउँदै ३१ बलात्कारक
८ वर्ष अगाडि · क्राईम ब्यूरो
देश कालपक्राउ परेका व्यक्तिको रिहाईको लागि गएको चार दिनदेखि जनमत पार्टीले सिरहामा चक्काजामको आह्वान गर्दा जिल्लाको परिस्थिति असामान्य बनेको छ । किसानहरूको समर्थनमा जनमत पार्टीले बन्द आव्हान गरेको र बन्दमा सर्वसाधाणको सवारी तोडफोड, आगजनीदेखि प्रहरीसँग पटक पटक झडप भएको थियो ।
४ वर्ष अगाडि · देश काल