पालिका खबरकमला नगरपालिकामा जनमतका दिपेन्द्र तेथवार चुनावी माहौलको 'साईलेन्ट किल्लर'
देशदेखि विदेशसम्म मधेशी युवाहरुलाई आर्थिक, कानुनी तवरले निरन्तर सहयोगमा जुटेको गैर आवासीय मधेशी सँघसँग आवद्ध र आवद्ध नभएका युवाहरुले समेत जनमतमा भोंटको लागि परिवारजनलाई दबाब समेत दिने गरेको छ ।
४ वर्ष अगाडि · पालिका खबर













