
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२१ समाचार
गाउँ / समाजन्यूज ब्यूरो, सिरहा । जनताको करबाट चलिरहेको सरकारी निकायले देशका सबै नागरिकलाई समान प्राथमिकता साथ हेर्नुपर्ने हो । तर, नेपालमा भने ती निकायहरुमा पावरवालाको हावी र हालीमुहाली रहेको कुरा लुकेको छैन । प्रहरी प्रशासन त झन भित्राभित्रै पावरवालाहरुसँग साँठगाँठ राख्ने र उनीहरुलाई अपराधिक गतिविधिमा समेत सं
६ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजबाबु प्रेम यदुवन्शी | महोत्तरी, १८ साउन । महोत्तरीमा नगर अस्तव्यस्त भएको र विकास रोकिएको भन्दै स्थानियहरुले सिधै प्रधानमन्त्री गुहारेका छन् । जिल्लाकै सदरमुकाम समेत रहेको जलेश्वर नगरपालिका स्थित सडकहरुमा खाल्डो तथा पानी परेर दैनिक आवत जावत देखि अन्य विभिन्न समस्याहरु आईहरेको र वर्तमानमा विकासको नामम
८ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारगैर कानुनी कागजपत्र मिलान र भ्रष्टाचार गर्ने नियतले दर्ता र चलानी किताबमा ठाउँहरु खाली छाडिएको भन्दै एमालेका प्रतिनीधिहरुले विवाद गरेको हो । उनीहरुले कार्यहरु विधिवत हुनुपर्ने माग गर्दै खाली ठाउँ रद्द गर्न माग गरेका थिए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, महोत्तरी । महोत्तरीमा दुई मोटरसाईकल (मोसा) एक आपसमा ठोक्किन जाँदा एक जनाको मृत्यू भएको छ । सोमबार (आज) अपरान्ह माइस्थान–सम्सी सडकखण्ड अन्तर्गत गौशाला नगरपालिका वडा नं. ४ स्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्र नजिकै भएको मोटरसाईकल दुर्घटनामा परी महोत्तरीको बर्दिवास नगरपालिका वडा नं. ३ ग
७ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, रौतहट । रौतहटको पुर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत चन्द्रपुर १ पौराईमा बस र ट्रक एक आपसमा ठोकिएर दुर्घटना भएको छ । पुर्वबाट आउदै गरेको ना ३ ख १६६५ नम्बरको बोलबम यात्री बोकेको बस र पुर्वतर्फ जादैं गरेको ना ५ ख ५८३८ नम्बरको ट्रक एक आपसमा ठोक्किदा १८ जना घाईते भएका छन् । घाइते मध्ये
८ वर्ष अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोउनले पालिकाको कागजपत्र अध्ययन गर्दा नगरपालिकालाई बुझाउनुपर्ने राजस्व समेत नबुझाई नदीमा दोहन कार्य भइरहेको पाइएको उल्लेख गरे । विगतमा पनि नगरपालिकालाई ठूलो आर्थिक नोक्सानी पुर्याउन नगरप्रमुख यादव र प्रमुख प्रशासकीय अधिकृत विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कसुर अनुसारको कारवाही गर्नुपर्ने माग गरिएको छ ।
२ वर्ष अगाडि · आर्थिक ब्यूरो
गाउँ / समाज“हामीले अब एकअर्कालाई स्वीकार सबै कुरामा गरिसके भने तपाई आफ्नो आमाबुबासँग भेट गराउनु अनि बिहे गर्न कुरा अगाडि बढाउनु भने दबाब दिन थालेपछि युवतीलाई थरिथरिका एतना, कष्ट र अन्य साथीहरूसँग गौरमै शारीरिक सम्बन्ध बनाउन दबाब दिन थालेपछि मोहन साह भन्ने मो.असरफ अलिले पैसा र पहुँचको धाक लगाउँदैछ ।” उनले भनिन,– जहाँ गएपनि केही हुने वाला छैन भन्दै आफ्नो नाम समेत गलत बताएर झन् शारीरिक शोषण गर्न थालेकोले पीडित युवतीले न्यायको खोजी गर्दै अहिले दिनरात जिल्ला प्रहरी कार्यालय गौर, रौतहटमा धाइरहेकी छिन ।
२ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारन्यूज ब्यूरो, सर्लाही । सर्लाहीको बागमतीमा एक युवतिको लास (शव) फेला परेको छ । उनको हत्या गरी फालेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । बागमती नगरपालिका–५ टेकानी स्थित बुडिबागमती किनारमा अन्दाजी २६ बर्षकी पुर्णिमा मोक्तानको शव फेला परेको प्रहरीले जनाएको छ । बिवाह भएर प
६ वर्ष अगाडि · प्रमुख समाचार
मनोरञ्जनच रम गरिबीको चपेटामा परेको दलित परिवारमा जन्मे हुर्केका राजेश सक्सेना (पासवान) ले कहिल्यै सोचेका पनि थिएनन होला कि कलाकारिताको क्षेत्रमा यति अगाडि बढ्छन् र मिथिला मधेश क्षेत्रका सफल कलाकारको रुपमा नाम कमाउँलान । तर तिनै राजेश सक्सेना (पासवान) यतिखेर मिथिला मधेशको सफल हाँस्य कलाकारहरु मध्ये एक गनिन्छ
७ वर्ष अगाडि · मनोरञ्जन
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । वरिष्ठ समाजसेवी एवम् प्रदेश नं. २ का विद्यायक राम अशिष यादवको प्रयासमा २० परिवारलाई सिलाई मेसिन एवम् व्हीलचेयर वितरण गरिएको छ । धनुषाको विभिन्न ठाउँमा १० विपन्न परिवारलाई सिलाई मेसिन प्रदान गरिएको छ भने १० अशक्तलाई व्हीलचेयर वितरण गरिएको हो । चेतना मलँगवा, स्वाती काठमान्डौँ
८ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, जनकपुरधाम । धनुषा जिल्लाको औहरी गाउँपालिकाको वडा नम्बर ४ बाट गायक रँजीत शर्माले वडाध्यक्षमा उम्मेदवारी दिएका छन् । सोमबार भएको मनोयन दर्ताको क्रममा गायक शर्माले निर्वाचन अधिकृतको कार्यालय परवाहा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । विगतका जनप्रतिनीधिहरुको रबैयाले स्थानीयहरु आजित भएपछि
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारउच्च अदालतले निवेदन मांग बमोजिम निषेधाज्ञाको आदेश किन जारी हुनु नपर्ने हो ? यसमा के कसो भएको हो ? आदेश जारी हुनु नपर्ने आधार र कारण भए सो समेत खुलाई बाटोको म्याद बाहेक १५ दिन भित्र जिल्ला प्रशासन कार्यालय, हंसपुर नगरपालिका सहित विपक्षीरुले उच्च सरकारी वकिल कार्यालय जनकपुरधाम मार्फत तथा अन्य विपक्षीहरुले आफै वा आप्mनो कानून बमोजिमको प्रतिनिधि मार्फत लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार