
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२१ समाचार
देश कालयस्तै, शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग नगर्न पनि आरोपले सुझाएको छ । बल प्रयोग गर्नु मानव अधिकारको उल्लघन गर्नु हो भन्दै राज्य संयमित भई समाधानर्थ कार्य गर्नु पर्ने विज्ञप्तीमा उल्लेख छ ।
४ वर्ष अगाडि · देश काल
देश कालआफ्नै स्थानीय पाठ्यक्रम लागू भएपछि नगरभरिका विद्यालयहरुमा शहिदनगरको इतिहास, शहिदको बलिदानीको इतिहास, यहाँको चाडपर्व, कृषि टेक्नीक सहित अन्य व्यवहारिक र भौगोलिक विषयमा अध्ययन गर्न पाउनेछ ।
५ वर्ष अगाडि · देश काल
पत्रपत्रिकाबैठकमा सहभागी नभएकामध्ये प्रमोद साह, अमृता अग्रहरी र रानी मण्डलले कित्ता परिवर्तन गरी उपेन्द्र यादव पक्षमा पुगेको चर्चा पार्टीभित्र सुरु भएको छ। यो समाचार नागरिक दैनिक मा छ ।
५ वर्ष अगाडि · पत्रपत्रिका
क्राईम ब्यूरोन्यूज ब्यूरो || धनुषा, ३ फागुन । मोटरसाईकल चोरी गरेको आरोपमा धनुषा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पुर्वी धनुषाको बवदेह नगरपालिका वडा नम्बर २ घर भएका राम भरोसी रायलाई प्रहरी चौकि ठाढि झिझाले बिशेष सुराकीको आधारमा पक्राउ गरेको हो । बिना नम्बर प्लेट भएको प्यासन प्रो हरियो रंगको मोटरसाईकल भारत लगीर
८ वर्ष अगाडि · क्राईम ब्यूरो
गाउँ / समाजविद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वडाध्यक्ष राजकुमार यादवले विद्यार्थीहरुको माग पूरा गर्नको लागि गरेको प्रयासको बारेमा विद्यार्थीहरुलाई बताएका थिए । उनले विद्यालयभित्र चलेको राजनीतिको चित्रण गर्दै व्यवस्थापन समितिका अन्य सदस्य सहित नगरपालिकाको शिक्षा शाखाले गरेको गलतीको बारेमा पनि सुझाएका थिए ।
४ वर्ष अगाडि · गाउँ / समाज
बिज्ञान-प्रबिधितर, यातायात कार्यालयले दिने सेवाहरुको नियन्त्रण संघमै राखिदा कार्यालयको सेवा सुधार गर्न समस्या भएको छ । सर्भर नियन्त्रण, चालक अनुमति पत्र छपाइमा संघबाट ढिलासुस्ती हुँदा यातायात कार्यालयको सेवा दिनहु प्रभावित भएको छ ।
५ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
न्यूज हाईलाईटन्यूज ब्यूरो, सिरहा । एभीन्यूज टेलिभिजनमाथि नेपाल प्रेस काउन्सिलमा उजुरी परेको छ । झा ब्रदर्स मिडिया हाउस प्रालि सिरहाले एभीन्यूज उपर उजुरी गरेको हो । एभीन्यूजले मानहानी गरेको भन्दै उजुरी गरेको झा ब्रदर्स मिडिया हाउसले जनाएको छ । झा ब्रदर्स मिडिया हाउसद्धारा सञ्चालित रेडियो मुस्कानको लागि आवश्यक उपक
६ वर्ष अगाडि · न्यूज हाईलाईट
राजनीतिकन्यूज ब्यूरो, सिरहा । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको प्रथम मिर्चैया नगर अधिवेशन सम्पन्न भएको छ । मिर्चैयास्थित होटेल होलिडेमा सोमबार सम्पन्न अधिवेशनबाट नगर अध्यक्षमा अंजय साह अनुमोदित भएका छन् । पछिल्लो समय निरन्तर जनसम्पर्कमा खटेका साह सर्वसम्मत रुपमा गठिन ५१ सदस्यीय नगर समितिको अध्यक्षमा चय
६ वर्ष अगाडि · राजनीतिक
जनकपुरधामको वडा नं. १ पुलचोकमा प्लास्टिकको अण्डा भेटाएपछि उपभोक्ता त्रसित
८ वर्ष अगाडि · भिडियो
ब्यूरो-रिपोर्टरयस सन्दर्भमा सम्पादक शर्माले न्यूज ब्यूरो र आफूविरुद्ध यहाँका प्रहरी र केही पत्रकारहरुले गरेको तुच्छ गतविधिबाट नतर्सिने प्रतिक्रिया दिए । उनले यस्ता दर्जनौ मुद्दा चलिरहँदा नडरिएको बताउँदै यस्ता साना तिना मुद्दाले नतर्सिने बताए ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
गाउँ / समाजसोही क्रममा शुक्रबार विदेशबाट जे.एच. कन्सट्रक्सन कम्पनी कतारबाट बलराम यादवको अगुवाइमा दुई ग्रुप मिलाएर नेपाली ८१ हजार रुपैयाँ पठाएर सहयोग गरेको छ ।
४ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारघटनास्थलबाट बरामद गोलीको खोका हेर्दा पेस्तोलबाट गोली हानेको देखिएको प्रहरी अधिकारीहरु बताउँछन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार